०९ फागुन २०७९, मङ्गलबार
इलाम — इलामको रोङ गाउँपालिकास्थित पाथिभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवद्र्धनको जिम्मा गाउँपालिकामा आएको हो । पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — संसदले विजनेश नपाउँदा हिउँदे अधिवेशन शून्य र विशेष समयमा सीमित भएको छ । संसद्लाई सरकारले दिनुपर्ने विजनेश दिन नसक्दा यस्तो संसद् निकम्मा जस्तो देखिएको हो । केही साता अघि प्रधानमन्त्री पुष्पकमल ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरतनह — तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदल मार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदल मार्ग निर्माण थालेको हो । यसअघि पैदल मार्ग ...
०९ फागुन २०७९, मङ्गलबार
तस्वीर- केटीएलए एजेन्सी — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा तीव्र गतिमा गन्तव्यतर्फ गइरहेको रेलले एउटा गाडीलाई सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अरु तीन जना घाइते भएका छन् । अलमेडा ...
०९ फागुन २०७९, मङ्गलबार
हेटौंडा — राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको हेटौंडास्थित हेटौंडा अस्पतालको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले बागमती प्रदेशको राजधानी हेटौंडामा अस्पतालको नवनिर्मित भवनको आज मङ्गलबार उद्घाटन गर्नुभएको हो ...
०९ फागुन २०७९, मङ्गलबार
नेपाली कांग्रेस निकट नेपाल पर्यटन श्रमिक सङ्घको अध्यक्षमा ईश्वरप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार राति सम्पन्न तेस्रो महाधिवेशनले उहाँको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण गुरुङ, ...
०९ फागुन २०७९, मङ्गलबार
यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । ...
०९ फागुन २०७९, मङ्गलबार
नेपाली काङ्ग्रेस नेता डा शेखर कोइराला, फाइल तस्वीर सिन्धुली — नेपाली काङ्ग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपति ...
०९ फागुन २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीरदाङ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ्ग’ को रूपमा लिने सङ्केत गर्नुभएको छ । दाङको भालुबाङ पुग्नु भएको एसका अध्यक्ष नेपालले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ ...
०९ फागुन २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी ...