०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वराजालाई एजेण्डा सहित चुनावमा आउन काङ्ग्रेस नेता सिटौलाको चुनौती ★   राष्ट्र बैंकका गभर्नर अधिकारी १० दिने बिदामा, कामुको जिम्मा ढुंगानालाई ★   एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक ★   मुख्यमन्त्रीको कार्यालय अगाडि कर्मचारीको धर्ना ★   हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छः मन्त्री खड्का ★   गैसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण ★   सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग ★   मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा ★   तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ : अध्यक्ष ढकाल ★   पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छः गृहमन्त्री लेखक ★   नमोबुद्ध–तेमाल सडकखण्डको काम आठ महिनादेखि अलपत्र ★   स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः राष्ट्रपति ट्रम्प ★   राष्ट्रियसभाको बैठक सुरु ★   अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा ★   ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र

समाचार

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

फाइल तस्वीरहेटौंडा — मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका ...

इजिप्टमा नेपाली मौलिक कला प्रदर्शनी

इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र ...

राष्ट्रपति निर्वाचनको विषयमा राप्रपा भित्र विवाद्, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राप्रपाले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न बैठक दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा राष्ट्रपति पदमा ...

काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

फाइल तस्वीर काठमाडौं — नेपाली काङग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय भोलि शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको हो । बैठकमा समसामयिक राजनीतिक ...

प्रधानमन्त्री निवासमा पुरानो गठबन्धनको चार दलका शीर्ष नेताहरुको बैठक सुरु

फाइल तस्वीर काठमाडौं — आसन्न राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न चार दलका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन् निर्वाचन अघिको पाँच दलीय गठबन्धनमा आवद्ध नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी रजनता समाजवादी ...

राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा छैन : अध्यक्ष नेपाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो लागि प्राथमिकतामा नरहेको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले ...

जसपालाई उपराष्ट्रपति दिने सवालमा माओवादी सकारात्मक छ– अध्यक्ष यादव

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा (माओवादी केन्द्र) सकारात्मक रहेको बताउनुभएको छ । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्षनेतासँगको भेटपछि ...

अब यी कार्यालयहरु सार्वजनिक बिदाको दिन पनि खुल्ने

काठमाडौं — सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषदको बैठकमा शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे छलफल भएको हो । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा ...

सन्दीपको स्थान अन्य स्पिनरले लिनुपर्छः कप्तान पौडेल

काठमाडौं — नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृङ्खलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य ...

अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहस–नहस भयो : मुख्यमन्त्री कार्की

धरान — प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताउनुभएको छ । आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका ...