१५ फागुन २०७९, सोमबार
साङ्के्तिक तस्वीर अङ्कारा — पूर्वी टर्किएमा सोमबार आएको ५ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर आगामी आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले रू एक खर्ब ४२ अर्ब ४३ करोड लागत अनुमानसहित साढे चार हजारभन्दा बढी आयोजना प्रस्ताव गरेका छन् । ...
१५ फागुन २०७९, सोमबार
काडमाडौं — सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने बताउनुभएको छ । कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिसँग आज भएको भेटमा यस्तो ...
१५ फागुन २०७९, सोमबार
तस्वीरः राष्ट्रिय समाचार समितिकाठमाडौं — लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ प्रारम्भ भएको छ । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल सुरु गर्ने हुनुभएको छ । मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा भोलि मङ्गलबारदेखि ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश गएर खेल्न अनुमति दिएको छ । लामिछानेले विदेश खेल्न जान अनुमति माग गर्दै दिएको निवेदन र उनलाई थुनामै फर्काउनुपर्ने माग गर्दै ...
१५ फागुन २०७९, सोमबार
राजीनामा बुझ्नुहुँदै प्रधानमन्त्री प्रचण्ड, तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएको छ । आज सोमबार बसेको पार्टी सचिवालयको बैठकको निर्णयअनुरुप सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएसँगै एमाले सरकारबाट ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीरयुएई — आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटको आज सोमबार भएको खेलमा नेपालले जित निकालेको छ । नेपालले आज भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकाल्न सफल भएको हो । ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीरसुर्खेत — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली काङग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताउनुभएको छ । पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुभएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग ...
१५ फागुन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) ले नेपाललाई २०४ रनको लक्ष्य दिएको छ । युएईमा सुरु श्रृृङ्खलाको पहिलो खेलमा नेपालले उक्त लक्ष्य पाएको हो । बलिङमा ...