२३ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरराँझा — नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्र्टन अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आइसीयू) ...
२३ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरडुम्रे — धार्मिकस्थल महर्षि पराशर तपोभूमि एवं पराशर क्षेत्रको संरक्षणमा कठिनाइ भएको छ । दमौलीस्थित मादीसेतीको सङ्गमस्थल नजिकै यो क्षेत्र रहेको छ । धार्मिक क्षेत्रको संरक्षण गर्न कुनै पनि निकायले चासो नदिँदा पराशरको धार्मिक ...
२३ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरदमौली — तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागुपूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला ...
२३ फागुन २०७९, मङ्गलबार
भैरहवा — नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । ...
२३ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — पूर्वमाओवादीका नेताहरुको संयुक्त बैठक आज बस्दै छ । दश वर्षे सशस्त्र जनयुद्धमा सँगै सहभागी भएका माओवादी धारका पार्टीहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी ...
२३ फागुन २०७९, मङ्गलबार
दाङ — दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही ...
२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं – आगामी बिहिबार अर्थात् यहि फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेध गरिएको छ । निर्वाचन आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार ...
२३ फागुन २०७९, मङ्गलबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ । देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उहाँ आगो बाल्न व्यस्त देखिनुभएको हो ...
२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं — फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक–आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट अर्थात् आज तराई–मधेशमा होली पर्व मनाइन लागेको ...
२३ फागुन २०७९, मङ्गलबार
काठमाडौं — हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...