११ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको प्रमुख एक घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरिएको एमसीसी पास हुन्छ भन्ने भ्रममा नपर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं — अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ परेको छ ।पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी हुन् । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं — कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाउनु भएको छ । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाउनु भएको हो ।परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको १३ औं तथा अन्तिम चरणका खेलहरु भोलिदेखि काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीर मस्को– युक्रेनको दक्षिणपूर्वी दुई क्षेत्र लुहान्स्क र दोनेत्स्कसलाई स्वतन्त्र देशको मान्यता दिने रुसको घोषणा पछि अमेरिका, क्यानडा, बेलायतका साथै युरोपियन युनियन र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । केही समयदेखि ...
११ फागुन २०७८, बुधबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य तोला ५ सय रुपैयाँ घटेको छ । हिजो मङ्गलबार अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य घट्दै ९६ हजार ५०० रुपैयाँमा ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने भएको छ । संसदमा पेश भएको अमेरिकी सहयोग एमसीसीको बारेमा ठोस निर्णय गर्न लोसपाको ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीरभक्तपुर – वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कलाकार कृष्ण मल्लका अनुसार आज बिहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेर ...
१० फागुन २०७८, मङ्गलबार
काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु १७५ रनको ...
१० फागुन २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ पीसीआर विधिबाट र २ हजार ८ सय ...