१९ असोज २०८१, शनिबार
भर्खरै
★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता ★   बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’ ★   च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म ★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

समाचार

एमसीसीको पक्षमा मतदान नगरे सरकार छाड्नुपर्छ : महामन्त्री थापा

चितवन – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज बिहान भरतपुर विमानस्थलमा सञ्चार ...

नेप्से परिसूचक १७ दशमलव ४२ अङ्कले वृद्धि हुँदा कारोबार रकम ३ अर्ब २१ करोड माथि

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ । हिजो सोमबार २५ दशमलव ४१ अङ्क बढेर नेप्से परिसूचक मंगलबार १७ दशमलव ४२ अङ्क बढेर २ हजार ७३५ ...

बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

काठमाडौं – काठमाडौंको बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा ...

आकाशियो सुनको मूल्य, कति छ त बजार भाउ ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य आज एकै दिन ८ सय रुपैयाँले वृद्धि हुँदै ९७ हजार ...

लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

कर्णाली – कर्णाली प्रदेश लोकसेवा आयोगले खोलेका पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगन भएको छ । सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेशानुसार यही फागुन १४ देखि चैत २६ गतेसम्म सञ्चालन ...

दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत रु छ हजार नगद सहयोग गर्दै आएको हो । गाउँपालिकाले ...

नेपाल बारद्वारा निर्वाचन तालिका प्रकाशित (सूचना सहित)

काठमाडौं – नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको तालिका प्रकाशित गरेको छ । नेपाल बारले सार्वजनिकगरेको निर्वाचन तालिका अनुसार आज मतदाता नामावली प्रकाशित गर्ने भएको छ । तालिका अनुसार, २३ फागुन २०७८ ...

मुख्यमन्त्री पोखरेल र बेलायती राजदूतबीच औपचारिक भेटवार्ता

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा ...

टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

बैतडी – बैतडीमा सोमबार दिउँसो भएको टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा थप एक जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा तीन ...

मधेस प्रदेशसभाको बैठक बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

धनुषा – मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । गत ...