२४ फागुन २०७९, बुधबार
वीरेन्द्रनगर — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताउनुभएको छ । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताउनुभएको हो । आज ११३औँ ...
२४ फागुन २०७९, बुधबार
बागलुङ — प्रायः विकास निर्माणका काममा महिलालाई कम प्राथमिकतामा राखिन्छ । ज्यालामा विभेद र अवसरमा कम सहभागितासँगै विकास निर्माणका काममा पनि समस्या छन् । तर, महिलाले नै नेतृत्व गरेका योजनामा भने महिला सहभागिता उल्लेख्य भएको ...
२४ फागुन २०७९, बुधबार
काठमाडौं — आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नुभएको छ । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि ...
२४ फागुन २०७९, बुधबार
काठमाडौं — सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन सुनचाँदी बजारमा आज सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरसाना — यमनको उत्तरी रेड सीमा डुँगा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । उक्त डुँगामा २७ जना यात्रु ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरलण्डन — अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बेलायतमा व्यवसाय गर्दै आउनुभएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस ...
२४ फागुन २०७९, बुधबार
काठमाडौं — नेपाल वायुसेवा निगमको एउटा जहाज सबैजना महिला चालक दलका सदस्यले उडाएका छन् । पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज आज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै ...
२४ फागुन २०७९, बुधबार
फाइल तस्वीरधनकुटा — धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा धनकुटा र तेह्रथुमलाई जोड्ने सडक निर्माण हुन लागेको हो । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर ...
२४ फागुन २०७९, बुधबार
दोहा भ्रमणपछि स्वदेश फिर्ता उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौं — कतारको राजधानी दोहामा हालैसम्पन्न अतिकम विकसित राष्ट्र (एलसीडी) अन्तर्राष्ट्रिय सम्मेलनले ‘कोअर्डिनेसन व्युरो’को अध्यक्षको जिम्मेवारी नेपाललाई दिइएको छ । कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं ...