२८ फागुन २०७९, आइतबार
काठमाडौं — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । शनिबार साँझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता ...
२८ फागुन २०७९, आइतबार
काराकस — भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताउनुभएको छ । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उहाँले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताउनुभएको हो । ‘अमेरिकी साम्राज्यवाद पतन उन्मुख ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो । मृतकको संख्या ६ पुगेको ...
२८ फागुन २०७९, आइतबार
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । महाराजगञ्जस्थित शीतल निवासमा रहेको राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भोलि दिउँसो प्रधानन्यायाधीशसमक्ष ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुलीमा आज बिहान भएको बस दुर्घटनामा परेकाहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । सम्बन्धित निकायलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले उद्धार तथा घाइतेका उपचार प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
२८ फागुन २०७९, आइतबार
साङ्केतिक तस्वीरविराटनगर — प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरिएपछि पहिचानसहितको परिमार्जित नामाकरण गर्नुपर्ने माग गर्दै आइतबार आह्वान गरिएको बन्दको प्रभाव आंंशिक रुपमा देखिएको छ । प्रदेशसभाले गरेको नामकरणविरुद्ध असन्तुष्टि जनाउँदै विभिन्न जातीय सङ्गठन र पहिचान ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल निर्माण व्यवसायी महासङ्घको २४औं साधारणसभा आज हुने भएको छ । महासङ्घको २४ औं साधारणसभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने उक्त साधारणसभामा ...
२८ फागुन २०७९, आइतबार
बारा– बाराको महागढीमाई नगरपालिका–८ थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कलैयाबाट लङ्गडाचोकतर्फ जाँदै गरेको ना ३७ प ४१४८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ...