०७ चैत २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’: महामन्त्री थापा ★   काङ्ग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छः सभापति देउवा ★   राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित ★   उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट ★   ‘औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ’ ★   दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न ★   दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा ★   दाङका उदाहरणीय कृषक भिमकान्त भन्नुहुन्छ: कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ ★   भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायीः परराष्ट्रमन्त्री देउवा ★   पृथ्वी राजमार्गको अवरोध हट्यो ★   प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने ★   विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र ★   ‘अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा महानगर सचेत छ’: महानगर प्रमुख महर्जन ★   शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ ★   काङ्ग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छः नेता डा कोइराला ★   ‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता ★   लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्रः मन्त्री पाण्डे ★   वि.सं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैनः अध्यक्ष दाहाल ★   प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान ★   आगलागीका घटनामा ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

समाचार

द्वन्द्वकालीन घटनालाई उचाल्ने प्रयत्न गर्दै प्रचण्डलाई निरुत्साहित गर्न खोजियोः अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साह, फाइल तस्वीर काठमाडौं — द्वन्द्वकालीन घटनालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई हतोत्साही गराउन खोजिएका आम जनता पार्टीले जनाएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काम गर्न नदिने योजना अनुसार ...

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलद्वारा पार्टीको सदस्यता त्याग

काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेससँगको संलग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेता पौडेलले आज काङ्ग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै ...

आइसीसी लिग–२ : यूएईलाई हराउँदै नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

काठमाडौं — नेपालले युएईमाथि १७७ रनको पराकिलो जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत जारी खेलमा नेपालले युएईलाई सहज जित निकालेको हो । अब नेपालले विश्वकप छनोटमा ...

द्वन्द्वकालीन न्याय प्रक्रिया एमालेकै कारण रोकिएको हो : महासचिव गुरुङ

फाइल तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको बताउनुभएको छ । आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन ...

खानेपानीको समस्या हट्ने

फाइल तस्वीरहेटौंडा — हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बाँनियाले हेटौंडा उपमहानगरपालिका–१४ मा निर्माण भएको खानेपानी ट्याङ्कीको सयुक्तरुपमा आज उद्घाटन गर्नुभएको छ । जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा तथा खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको ...

जापान सरकारलाई भरतपुर भ्रमण वर्षको निम्तो

फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जापान सरकारलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको छ । भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनीसम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहनुभएका प्रमुख दाहालले यो ...

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार ...

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

फाइल तस्वीरकाभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको ...

निर्माण सम्झौताको अढाई वर्षपछि बिजुलीको खम्बा सार्ने सुरसार

फाइल तस्वीरमहेन्द्रनगर — विकास निर्माणका काममा सहकार्य र सहजीकरणको अभाव हुँदा योजना सुरु भएको अढाई वर्षभन्दा बढी समयपछि मात्र कञ्चनपुरको महेन्द्रनगरमा बिजुलीको खम्बा स्थानान्तरणका लागि अग्रसरता देखाइएको छ । महेन्द्रनगर बजार र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई ...

विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत विमलनगर–घाँसीकुवा खण्ड, फाइल तस्वीर तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको ...