०७ चैत २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’: महामन्त्री थापा ★   काङ्ग्रेस अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारप्रति संवेदनशील छः सभापति देउवा ★   राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित ★   उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट ★   ‘औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ’ ★   दोस्रो चरणको भूतपूर्व सैनिक सम्मेलन सम्पन्न ★   दुर्छिम गाउँमा लागेको डढेलो नियन्त्रणमा ★   दाङका उदाहरणीय कृषक भिमकान्त भन्नुहुन्छ: कृषिमा युवालाई आकर्षिक गर्नुपर्छ ★   भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायीः परराष्ट्रमन्त्री देउवा ★   पृथ्वी राजमार्गको अवरोध हट्यो ★   प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने ★   विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र ★   ‘अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा महानगर सचेत छ’: महानगर प्रमुख महर्जन ★   शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ ★   काङ्ग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छः नेता डा कोइराला ★   ‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता ★   लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्रः मन्त्री पाण्डे ★   वि.सं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैनः अध्यक्ष दाहाल ★   प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान ★   आगलागीका घटनामा ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

समाचार

प्रदेशले पहिलो कार्यकालमै टोल–टोलमा विकास र बजेट पुर्‍याएको छ– पूर्वमुख्यमन्त्री राई

काठमाडौं — कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले देशमा तीन तहको सरकारसहितको शासन प्रणाली सञ्चालनमा आएसँगै गाउँ–गाउँमा विकास र बजेट पुर्‍याउन सफल भएको बताउनुभएको छ । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे राष्ट्रिय समाचार समिति (रासस)को ...

चार वर्षीया नाबालिकामाथि बलात्कार,३४ वर्षीय विराज पक्राउ

साङ्केतिक तस्वीर दाङ– दाङमा ४ वर्षीया नाबालिकामाथि बलात्कार भएको छ । बलात्कार आरोपमा घोराहीका ३४ वर्षीय विराज लम्साललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दश रुपैयाँको नोट दिएर नजिकै खरबारीमा पु¥याइ बलात्कार गरेको उनीमाथि आरोप ...

अहिले सरकारमा जाने विषयमा छलफल भएको छैनः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेफाइल तस्वीर काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको खुलासा गर्नुभएको हो । आज यहाँ ...

सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई खेल हुने

फाइल तस्वीरकाठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका आज सोमबार दुई खेल हुँदैछन् । आजको खेल एफसी खुमलटार र हिमालयन शेर्पा हुनेछ भने अर्को खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच ...

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

विराटनगर – विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका ...

नेपाल महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश

काठमाडौं — नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले ...

आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना

ढोरपाटन — चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । वि.सं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो ...

सुख,दुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

दमौली — तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्नुहुन्छ । बिहान १० बजे नै आश्रममा पुगिसक्ने उहाँ त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, ...

शिक्षण कार्यमा प्रभावकारी बन्दै ‘शैक्षिक सङ्ग्रहालय’

काठमाडौं — आधुनिकताको प्रभावले पुराना सामग्रीको प्रयोग बिर्सदै जाने गरिएको छ । अहिलेको परिस्थितीमा पहिले गाउँघरमा दैनिक चलनचल्तीमा आउने सामग्री हिजोआज खासै देख्न पाइँदैन । आधुनिक वस्तुको प्रयोग बढ्न थालेपछि पुर्खौली सामान गाउँघरबाटै लोपोन्मुख अवस्थामा ...

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने

काठमाडौं — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख ...