१६ असोज २०८१, बुधबार
भर्खरै
★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ

समाचार

बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्र वितरण

फाइल तस्वीरनेपालगञ्ज साउन १५ गते । अहिलेसम्म बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय ...

बेतबाँस हस्तकला उद्यम सञ्चालन गरेर आत्मनिर्भर बनिन् ललिता

बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएकी ललिता चौधरी । कैलाली, साउन १५ गते । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन ...

राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न काङ्ग्रेससँग सहकार्यः महासचिव पोखरेल

फाइल तस्वीरः एमाले महासचिव शङ्कर पोखरेल ।दाङ, साउन १५ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको स्थायित्वका लागि एमालेले नेपाली काङ्ग्रेससँग सहकार्य गरेको जिकिर गर्नुभएको छ । प्रेस चौतारी ...

उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, साउन १५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गर्नुभएको छ । उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, ...

सहकारी छानविन विशेष समितिले पूर्वगृहमन्त्री लामिछानेलाई सोधपुछ गर्न बोलाउने तयारी

फाइल तस्वीर पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामेछाने । काठमाडौँ, साउन १५ गते । सहकारी ठगी प्रकरणको छानविन गर्न गठित संसदीय विशेष समितिले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामेछानेसँग सोधपुछ गर्ने ...

गड्डाचौकी हुँदै छ महिनामा चार सय बढी पर्यटक भित्रिए

फाइल तस्वीरकञ्चनपुर, साउन १५ गते । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को छ महिनामा चार सय ६५ विदेशी पर्यटक भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै ...

माओवादी सचिवायलको बैठक १ बजे बस्ने, अध्यक्षले जवाफ दिएपछि पदाधिकारी बैठक आजै सकिने

फाइल तस्वीर ।काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण १ बजे बस्ने ...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

फाइल तस्वीरचितवन, साउन १५ गते । अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । ...

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

फाइल तस्वीरकास्की, साउन १५ गते । पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि ...

बागलुङमा आलुखेती विस्तार: गत वर्ष अर्ब बढीको उत्पादन

बागलुङ, साउन १५ गते । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि ...