०५ चैत २०७९, आइतबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको जिकिर गर्नुभएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव ...
०५ चैत २०७९, आइतबार
काङग्रेस संसदीय दलको बैठक, फाइल तस्वरी काठमाडौं — नेपाली काङग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ । भोलि चैत ६ गते सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा ...
०५ चैत २०७९, आइतबार
फाइल तस्वीरबलेवा — पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा ...
०५ चैत २०७९, आइतबार
दोधारा चाँदनी — सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित पाँच वटा क्याम्पसमा चैत ८ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन अनिश्चित बनेको छ । केही विद्यार्थी सङ्गठनले विद्यार्थी भर्नाको विषयलाई लिएर निर्वाचन समितिको कार्यालयमा तालाबन्दी ...
०५ चैत २०७९, आइतबार
फाइल तस्वीरलिस्बन — युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल जाने ...
०५ चैत २०७९, आइतबार
काठमाडौं — प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन) विधेयक, २०७९ पेश गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ...
०५ चैत २०७९, आइतबार
तस्वीर रासससिन्धुली — जिल्ला सदरमुकाम सिन्धुलीमाडीको व्यस्त बजारमा जब खाजा खानेबेला हुन्छ, तव ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ ।‘आउनुहोस् हजुर, मकै खानुहोस्रसिलो, पोषिलो, दुधिलो मकैस्वादिलो नून, खुर्सानी, टिमुरखाए मकै, नखाए भोकै’ सिन्धुली सदमुकाम सिन्धुलीमाडी ...
०५ चैत २०७९, आइतबार
मुलुकमा यस वर्षका लागि तोकिएका सबै निर्वाचन सकिएर सम्बन्धित तह र पदले नयाँ नेतृत्व पाइसकेको छ । यही चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनबाट उक्त पदमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै घोषित निर्वाचन कार्यक्रमको मैझारो भएको छ ...
०५ चैत २०७९, आइतबार
फाइल तस्वीरबेलबारी — मोरङको कानेपोखरी गाँउपालिका–६मा रहेको रमाइलो बजारस्थित जनसेवा नमुना माध्यमिक विद्यालयलमा निःशुल्क प्राथमिक उपचार तथा परामर्श सुरु गरिएको छ । उक्त सामुदायिक विद्यालयले आयोजना गरेको कार्यक्रममार्फत दैनिक १५ देखि २० जना विद्यार्थीले सेवा ...
०५ चैत २०७९, आइतबार
माओवादी केन्द्र स्थायी कमिटी सदस्य जयपुरी घतीर्, फाइल तस्वीर बनेपा — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउन सुदृढीकरण अभियान थालेको बताउनुभएको छ । अखिल नेपाल ...