२६ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जङ्गल जोगाउन उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण ★   संरक्षण क्षेत्रका १ सय ४३ जनालाई क्षतिपूर्ति प्रदान ★   चारदेशीय टी–२० आई सिरिजः नेपालले कतारलाई आठ विकेटले हरायो ★   पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग ★   वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य सङ्कट गहिरिँदै ★   अछाम आगलागीमा सत्ताइस घर नष्ट ★   रास्वपा सचिवालय बैठक आज बस्दै ★   सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर ★   नारायणगढ–बुटवल सडक विस्तारः आजदेखि दैनिक चारघण्टा बन्द ★   पूर्वपञ्चहरू पुनः एकत्रित हुँदै गणतन्त्रविरुद्ध हुंकार सुरु, मेयर बालेन्द्रदेखि प्रधानमन्त्री ओलीसम्मको आलोचना ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छः सांसद शिशिर खनाल ★   ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय ★   वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल ★   छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ ★   पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव ★   रास्वपाको सचिवालय बैठक बुधबारका लागि आह्वान

समाचार

इजरायलको तेलअभिवमा कार आक्रमण, दुई किशोरीसहित तीन जनाको मृत्यु

तस्वीरः रोयटर्स इजरायल — इजरायलको तेलअभिव र वेस्ट बैंक क्षेत्रमा कारबाट भएको आक्रमणमा तीन जना मारिएका छन् भने केही घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार, तेलअभिवको भीडभाड हुने क्षेत्रमा एउटा कारले अन्धाधुन्ध ठक्कर ...

प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु

इस्लामावाद — पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीन जनालाई रोक्न खोज्दा प्रहरी माथि ...

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

काठमाडौं — सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि ४४ अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको हो । सम्झौता भएका ...

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

रामपुर — अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे ...

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

काठमाडौं — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार ...

सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको छ : सचिव डा.रेग्मी

काठमाडौं — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त ...

आयुर्वेदको विकासका लागि अध्ययन संस्थान आवश्यक छ : प्रा डा.सापकोटा

काठमाडौं — आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा.चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद अध्ययन संस्थान स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ । विज्ञ प्रा डा सापकोटाले मुलुकमा आयुर्वेद चिकित्सा क्षेत्रको विकास र विस्तार, यसको ...

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

काठमाडौं — ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ ।गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, ...

जनताको माग सम्बोधन गर्न नारायणी नदी तटबन्धको डिपीआर गरिने

नारायणी नदी, फाइल तस्वीरनवलपुर — एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ । नारायणी नदीले बस्ती ...

देशभर सेवा बिस्तार गर्दैै आँखा अस्पताल

फाइल तस्वीरकाठमाडौं — नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको ...