२१ असोज २०८१, सोमबार
भर्खरै
★   दसैँ बजार : वारि सुनसान, पारि भीडभाड ★   खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि… ★   इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती ★   सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’ ★   महानचाड बडादसैँ मनाउन जन्मथलो फर्किनेलाई सार्वजनिक यातायात तथा हवाई टिकट पाउनै मुस्किल ★   आजको मौसमः यी पाँच प्रदेशमा मनसुन सक्रिय, कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव ★   सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा ★   गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त ★   बाढीपहिरोः काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत राहत पठाइँदै ★   आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर ★   आज विश्व बसोवास दिवस मनाइँदै ★   आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै ★   आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा ★   बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर ★   बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव ★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार

समाचार

भरतपुर महानगरपालिकाकी मेयर दाहालको चुनावी गीत सार्वजनिक

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मङ्गलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल ...

उत्कृष्ट सेवा प्रवाह गरेकोमा भेरी अस्पतालले पायो सम्मान

बाँके – बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई पाँच हजार ...

सानिमा बैंकले ल्यायो साढे ६ वर्षमा रकम दोब्बर हुने मुद्दती खाता योजना

काठमाडौं – सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु। ५००,००० को मुद्दती खोल्न सक्नेछन् ...

मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चल्दा एक जनाको मृत्यु, २४ घाइते

एजेन्सी – श्रीलङ्कामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा मङ्गलबार आन्दोलनमा ...

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने हुनुभएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई सर्वोच्च अदातलले हिजो मङ्गलबारको सुनुवाइ पछि राष्ट्र बैंक ...

आज यी स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं – आज बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ ...

महानगरको मेयरमा गठबन्धनको भागबण्डा मिल्यो उपमहानगरको बाँकी

फाइल तस्वीरकाठमाडौं – पाँचदलीय सत्ता गठबन्धनको आज बसेको बैठकले महानगरको मेयर पद बाँडफाँडमा सहमति गरेको छ । सहमति भए अनुसार नेपाली काङ्ग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ भने नेकपा माओवादी केन्द्रको भागमा ...

निलम्बित गभर्नर अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतलले सरकारद्वारा निलम्बन गरिएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीको रिटमा आज मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि ...

जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजीनामा दिनु पर्ने सर्वोच्चको आदेश

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदातलले स्थानीय तहका जनप्रतिनिधिले वैशाख ३० गते हुने निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिहरुले निर्वाचनमा उम्मेदवारीको मनोनयन दर्ता गर्नुपूर्व आफु कार्यरत रहेको ...

राष्ट्र बैंकका निलम्बित गभर्नरको रिटमाथि सर्वोच्चद्वारा सुनुवाइ

फाइल तस्वीरकाठमाडौं– सरकारविरुद्ध निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दर्ता गराउनुभएको रिटमाथि आज मङ्गगलबार सुनुवाइ सुरु भएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा अधिकारीले दायर गर्नुभएको रिटको सुनुवाइ भइरहेको छ । निलम्बित गभर्नर अधिकारीको ...