०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । रक्षामन्त्री मानवीर राईले आगामी तीन महिनाभित्र राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाबाट महत्वपूर्ण प्रगति हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित ‘प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा रु १३ अर्ब बढीको क्षति भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड) अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउन सरकारसँग अनुरोध गरेको छ । साथै आयोगले पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आफ्ना विगतका सिफारिस कार्यान्वयन ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा रू दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य सङ्गठन ९एफएओ०का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गर्नुभएको छ । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले उहाँको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । ...
०४ मङि्सर २०८१, मङ्गलबार
काठमाडौँ, मङ्सिर ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताउनुभएको छ । ...