१६ असोज २०८१, बुधबार
भर्खरै
★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ ★   वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन ★   नेपाल क्यानडासँग चार विकेटले पराजित ★   बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति ★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक

समाचार

बागमती प्रदेशसभा बैठकः एक विधेयक सर्वसम्मतिले पारित

फाइल तस्वीरमकवानपुर, साउन १६ गते । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । सो बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले ...

सुदूरपश्‍चिमका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने

फाइल तस्वीरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी ।धनगढी, साउन १६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पर्सी शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री सोडारीले आज बुधबार प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै ...

सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन ...

प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा पराजित भएका छन् । समूह चरणको अन्तिम खेलमा आज इजरायलका मिसा गिल्बरम्यानसँग प्रिन्स २–० को सोझो सेटमा पराजित भएका हुन् । १६ ...

भोलिदेखि राप्रपाको जिल्ला अध्यक्षहरुको भेला काठमाडौँ हुँदै

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई दिने कार्यक्रमका लागि पार्टीका जिल्ला अध्यक्षहरुलाई काठमाडौँ आउन निर्देशन दिएको छ । साउन भोल बिहीबार र पर्सी शुक्रबार धुम्बाराही स्थित एसआर बैंक्वेटमा जिल्ला अध्यक्षहरुको ...

सिमलतालमा गएको पहिरासँगै हराएका बस र यात्रु खोज्न चीनसँग सहयोगको याचना गर्ने सरकारको तयारी

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । सरकारले त्रिशूलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गत असार २८ गते त्रिशूलीमा बेपत्ता भएका दईवटा बस खोज्न चीनसँग सहयोग माग्ने तयारी ...

हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

फाइल तस्वीरतेहरान, साउन १६ गते । हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ । “हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी ...

रासस र चाइना मिडिया ग्रुपबीच सहकार्यबारे छलफल

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बीच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपाल भ्रमणमा रहेको चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त ...

नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र ...

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट

तस्वीरमा उद्योगमन्त्री दामोदर भण्डारी र राजदूत चेन सोङ ।काठमाडौँ, साउन १५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच उद्योग मन्त्रालयमा आज भेट ...