२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ । विगत १४ महिनादेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न आज सोमबार साँझ छ बजे संवैधानिक परिषदको बैठक बस्ने ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठककाठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल प्रारम्भ हुँदैछ । आगामी आथिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तर्जुमा गर्ने तयारीका रुपमा प्रतिनिधिसभा बैठकमा प्रि–बजेट माथि ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव पाण्डेलाई ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकोमा आएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा सफलता मिलेको बताउनुभएको छ । महानगर प्रमुख बालेनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् केही दिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको ...
२४ बैशाख २०८०, आइतबार
तस्वीरः रासस दमौली — “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज अपराह्न ४ बजे बस्ने भएको हो । सङ्घीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै ...