२१ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई ★   विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त ★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान ★   दसैँ उदात्त संस्कृतिको विराट आयाम ★   सात पालिकाका कर्मचारी र लाभग्राहीले चाडपर्वमा पनि पाएनन् तलबभत्ता

समाचार

भारतीय प्रधानमन्त्री लुम्बिनीमा, पाँच समझदारीपत्रमा हस्ताक्षर

फाइल तस्वीरभारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेज नेपालको नेपाल र भारतका प्रधानमन्त्रीद्वय देउवा र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुहुँदै । भैरहवा– प्रधानमन्त्री शेरबहादु देउवा र भारतीय प्रधानमन्त्रीबीच आज सोमबार ...

आयोगको अक्षमता, कछुवाको गतिमा मत गणना, ७५३ मध्ये १०४ स्थानीय तहको नतिजा सार्वजनिक

फाइल तस्वीरकाठमाडौं – वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचनको परिणाम धमाधम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १ सय ४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । आयोजबाट ...

भरतपुरमा सुवेदी र काठमाडौंमा बालेन अग्रस्थानमा, रेणु र केशव स्थापित दोस्रो स्थानमा

रेणु दाहाल, फाइल तस्वीर चितवन– भरतपुर महानगरपालिकाको मेयर पदको एमालेका उम्मेदवार विजय सुवेदीले माओवादी केन्द्रकी रेणु दाहाललाई पछि पारेका छन् । प्राप्त विवरणअनुसार अहिलेसम्म १२ हजार १२६ मत गणना भएको छ । जसअनुसार सुवेदीले ४ ...

काङ्ग्रेसलाई पछ्याउँदै एमाले, माओवादी तेस्रो स्थानमा

फाइल तस्वीरकाठमाडौं – गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको अहिलेसम्म परिणाम अनुसार नेपाली काङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसले ४६ स्थानमा ...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

डोटी – डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । इलाका ...

उभौली पर्वले मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरोस्ः राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । ...

आज दिनभरको मौसमः यी भू–भागमा मेघगर्जन र चटयाङ्सहित वर्षाको सम्भावना

काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश र ...

आज बुद्ध जयन्ती गौतम बुद्धको पूजा आराधना गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको ...

भारतीय प्रधानमन्त्री भोलि नेपाल आउँदै

फाइल तस्वीरकाठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि सोमबार नेपाल आउनु हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लाग्नु भएको हो । डेढ महिना अघि प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक ...

एमालेद्वारा गठबन्धनले धाँधली गरेको आरोप

फाइल तस्वीरकाठमाडौं – नेकपा एमालेले स्थानीय तहको शुक्रबार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तीमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् । महासचिव पोखरेलद्वारा जारी ...