२४ बैशाख २०८०, आइतबार
फाइल तस्वीर लन्डन – परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ । वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको हो । उहाँ शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको हो । काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सम्बन्धी ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं —मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेकोे छ । वरिष्ठ पत्रकारहरुले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले ती समस्याको लामै समयसम्म सामाना गरिरहनुपर्ने देखिएको ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — सङ्घीय संसद्को दुवै सदनको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । ...
२४ बैशाख २०८०, आइतबार
काठमाडौं — आज ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको हो । ...
२३ बैशाख २०८०, शनिबार
फाइल तस्वीरःकाठमाडौं — झण्डै एक सातादेखिको मौसममा हिजोबाट सुधार भएको छ । अबका तीन दिनसम्म देशको मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनआज शनिबारदेखि सोमबारसम्म छिटपुट वर्षाको ...
२३ बैशाख २०८०, शनिबार
फाइल तस्वीरः बानेश्वरस्थित सङ्घीय संसद् भवन ।काठमाडौं — भोलिदेखि सङ्घीय संसद्को दुवै सदन सुरुहुने भएका छन् । काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा र प्रदेशसभाको बजेट अधिवेशन सुरुहुन लागेको हो । भोलि आईतबारदेखि सुरु हुने ...
२२ बैशाख २०८०, शुक्रबार
गोवा — चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आह्वान गर्नुभएको छ । बिहीबार सांघाई सहयोग सङ्गठन (एससीओ) विदेश मन्त्रीहरूको बैठकको बीचमा ...
२२ बैशाख २०८०, शुक्रबार
कोलम्बो — श्रीलङ्काका राष्ट्रपतिले बौद्ध धर्मावलम्बीहरूको सबैभन्दा महक्तवपूर्ण धार्मिक पर्व वेसाक दिवस (बुद्ध पूर्णिमा) का अवसरमा ९८८ कैदीहरूलाई आममाफी दिदै रिहा गर्नु भएको छ । कारागार विभागका आयुक्त तथा प्रवक्ता चन्दना एकनायकेले देशको संविधानको धारा ...
२२ बैशाख २०८०, शुक्रबार
चितवन — नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ...