२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः श्री एयरलाइन्सकाठमाडौं — भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरलाइन्सको विमान इण्डिकेटरले खराब देखाएपछि पुनः भैरहवा विमानस्थलमा अवतरण गरेको छ । एसएचए ८२२ उडान नम्बर रहेको ७२ सिट क्षमताको उक्त विमान काठमाडौं आउनेक्रममा ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः व्यवसायी शङ्कर कँडेलचितवन – ‘दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हातहतियार खरिदमा आफू संलग्न नभएको स्पष्ट पार्नुभएको छ । उपप्रधानमन्त्री खड्काले नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तमा आफ्नो नाम पनि मुछिएको भन्दै आफ्नो संलग्नता नरहेको ...
२५ बैशाख २०८०, सोमबार
रोल्पा — रोल्पाका विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् । रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको ...
२५ बैशाख २०८०, सोमबार
मुगु — च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरदाङ – सत्ता गठबन्धनमा भागबण्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय थप्ने तयारी भएको छ । उक्त प्रदेशमा १० मन्त्रालय रहेकोमा भागबण्डा मिलाउनका लागि तीन मन्त्रालय थप्न लागिएको हो । देशको आर्थिक अवस्था नाजुक बन्दै गएको ...
२५ बैशाख २०८०, सोमबार
टेक्सास — अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने कम्तिमा अन्य छ जना घाइते भएका छन् । जसमध्ये ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरगोरखा — पछिल्लो समय लोप हुँदै गएको ठाडो भाका गीतको संरक्षणका लागि गोरखामा ठाडो भाका दोहोरी गीत प्रतियोगिता सम्पन्न भएको छ । ठाडो भाकाको गीत युवापुस्तालाई सिकाउने तथा पुराना संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगिता ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तारहरुको व्यवस्थापन गरिने भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । ...
२५ बैशाख २०८०, सोमबार
फाइल तस्वीरः प्रसारण लाइन निर्माणका लागि टावर जडानदमौली — तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका ...