२२ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै ★   यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान ★   प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल ★   राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव ★   बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो ★   ‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’ ★   गोदावरीका बाढीपहिरो पीडितलाई खाद्य सामग्री वितरण ★   व्यास नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख सहयोग गर्ने ★   हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद ★   विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई ★   विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त ★   एडीबीद्वारा भारतका लागि चार करोड डलर ऋण स्वीकृत ★   बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्दै ★   स्वास्थ्य पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता ★   काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु ★   राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेश ★   राष्ट्रपति पौडेलसमक्ष थारू आयोगको प्रतिवेदन पेश ★   ‘तीर्थाटन पर्यटन’ कीर्तिमानी खनाललाई ‘एसिया बुक अफ रेकर्डस’ ★   बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

समाचार

प्रतिनिधि सभाको बैठक सुरु

काठमाडौं – प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो । सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा  आर्थिक वर्ष २०७९–०८० को लागि विनियोजन विधेयकका ...

भरतपुरमा सत्ता गठबन्धनकी उम्मेदवार दाहाल १ हजार ७ सय १२ मतले अगाडि

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । २७ हजार ४ सय ३८ मतगणना हुँदा रेनुले ९ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने ...

बाबुरत्नद्वारा वडाध्यक्ष जितेसँगै खानेपानीको समस्या निराकरण गर्ने प्रतिबद्धता

ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका बाबुरत्न महर्जन विजयी हुनुभएको छ । उहाँ १ हजार ५ सय १६ मतसहित विजयी हुनुभएको हो । २ सय ९४ मतान्तरसहित उहाँले एमालेका राजमान महर्जनलाई ...

गैँडाकोटमा बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेसको अग्रता

बर्दघाट – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुखमा नेपाली काङ्ग्रेस विजयी भएको छ । गैँडाकोटको नगरप्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ...

प्रतिनिधिसभाको ११ औं अधिवेश सुरु, सरकारद्वारा सदनमा आठ अध्यादेश पेश

काठमाडौं – प्रतिनिधिसभाको ११ औं अधिवेशन आजदेखि सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश गर्ने गरी अधिवेशन सुरु भएको हो ।वर्षे अधिवेशनको पहिलो दिन आज सरकारले विभिन्न आठ अध्यादेश संसद बैठकमा ...

भारतद्वारा नेपालका लागि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त

फाइल तस्वीरकाठमाडौं – भारतले नेपालका लागि नवीन श्रीवास्तवलाई नयाँ राजदूतमा नियुक्त गरेको छ । नेपालका लागि भारतीय निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तवलाई भारतले नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो ...

लमजुङको मेयर र उपमेयरमा एमाले विजयी

लमजुङ – लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित ...

सुनको मूल्यमा उतार–चढाव

फाइल तस्वीरकाठमाडौं – नेपाली बजारमा पहेंलो धातु सुनको मुल्यमा उतार–चढाव भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको ...

जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् : डा. भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिनुभएको छ । काठमाडौं समेतका कतिपय स्थानमा स्वतन्त्र व्यक्तिहरुले जित हासिल वा अग्रता ...

गठबन्धनलाई हराउँदै रोल्पाको सुनछहरीमा माओवादी केन्द्र विजयी

रोल्पा – रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । सुनछहरी गाउँपालिकामा काङ्ग्रेस, एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको थियो । तर, तीन दलीय गठबन्धनलाई हराउँदै माओवादी केन्द्रले सुनछहरी गाउँपालिकाको अध्यक्ष ...