१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – सरकारी स्वामित्वको नेपालमा पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धिगरेसँग सर्वत्र विरोछ भएको छ । नेपाल आयल निगमले एक महिनाको अवधीमा पेट्रोल, डिजेल, मट्टितलमा २० रुपैयाँ ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा फेरी संसद अवरुद्ध भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको छ । यसैवर्ष आगामी असोज महिनामा आयोजना गर्ने नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले ‘काठमाडौंलाई विश्वकै उत्कृष्ठ र नमूना शहर’ बनाउनु प्रतिबद्धता जनाउनु भएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । निर्वाचनको मत गणनाको ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्दैछ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् सङ्घीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भैरहेको छ । आज पनि प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्बिर ।काठमाडौं – बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले आज बिहीबार गरेको फैसलालाई नेकपा (एमाले) ले ‘दुर्भाग्यपूर्ण’ कडा टिप्पणी गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बाराको निजगढमा ...
१२ जेठ २०७९, बिहिबार
काठमाडौं – नेपालमा हराउँदै गएको कोरोना भाइरसको सङ्क्रमण पुनः सक्रिय हुन थालेको हो कि भन्ने सङ्केत देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको स्वाब परीक्षणबाट २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएएको स्वास्थ्य ...