०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरः जङ्गली हात्ती ।कैलाली — बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरबलेवा — बागलुङको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ । खानी विभागको अनुमतिमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खननका लागि प्रारम्भिक अध्ययन थालेका हुन् । यहाँ यसअघि ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स ।काठमाडौ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेट गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका सहायक विदेशमन्त्री वाटुसले आज प्रधानमन्त्री प्रचण्डलाई ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः स्वर्गीय पति मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको एवम् आफ्ना पति मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज ...
०३ जेठ २०८०, बुधबार
काठमाडौं – बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो । नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने ...
०३ जेठ २०८०, बुधबार
काठमाडौं —निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । चेम्बरले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना गर्न लागेको हो । ...
०३ जेठ २०८०, बुधबार
म्याग्दी — पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् । सेभेन समिट टे«क्समार्फत बार्टेक जिम्स्की र ...
०३ जेठ २०८०, बुधबार
काठमाडौँ – जापानको सेन्दाईमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीसहित तीन जनाको मृत्यु भएको छ । सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको हो । ...
०३ जेठ २०८०, बुधबार
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काङ्ग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग आज बुधबार बयान लिइने भएको छ । यसअघि उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १३ जनासँग बयान ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाडमाडौं — आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष ...