१६ असोज २०८१, बुधबार
भर्खरै
★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ? ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारको ५० लाख ★   शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन ★   वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक ★   सूर्यविनायकले मृतक परिवारलाई एक लाख दिने, एक साताभित्र सबै नाका खोलिने ★   मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन निर्देशन ★   प्रधानमन्त्रीद्वारा राहत, उद्धार र पुनःस्थापनामा जुट्न सबैलाई आह्वान ★   मेडिकल व्यवसायी प्रसाईं छुटे एक लाख धरौटीमा समर्थकद्वारा स्वागत ★   ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकको उपमहानिर्देशकबीच भेटवार्ता ★   चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा उल्लङ्घन’ को विरोध ★   आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु, पाँच बेपत्ता ★   थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का ★   उद्धार र राहतमा क्रियाशील रहन काङ्ग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह ★   राज्य व्यवस्था समितिमा सांसदको प्रश्न ः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? ★   सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय ★   विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्यो : प्रधानमन्त्री ओली ★   तटबन्धले जोगायो नदी किनारका बस्ती

समाचार

कानुन बेगर मुद्दा चल्दैनः गृहमन्त्री लेखक

फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ ...

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी

फाइल तस्वीरविराटनगर, साउन १७ गते । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकारबीच विभित्र उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा ...

राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित हुनुपर्ने माग

फाइल तस्वीरकैलाली, साउन १७ गते । नेत्रहीन युवा सङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिका साथै सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ । सञ्चारमाध्यमार्फत सरोकार भएका पक्षको ध्यानाकर्षण गर्न धनगढीमा पत्रकार सम्मेलनको ...

धनगढी उपमहानगरको आन्तरिक आयमा निरन्तर वृद्धि

फाइल तस्वीरकैलाली, साउन १७ गते । धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्क अनुसार आन्तरिक आयमा निरन्तर वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष २०७६/७७ देखि गत आवसम्मको ...

एमाले सचिवालय बैठक जारी

फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी रहेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सङ्क्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको ...

सुन्तलामा कत्लेकीराको प्रकोप बढेसँगै कास्कीका किसान चिन्तित

फाइल तस्वीरकास्की, साउन १६ गते । कत्लेकीराका प्रकोपबाट रोग उत्पन्न भई सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित छन् । ‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो ...

राप्रपा जिल्ला अध्यक्षहरुको भेला काठमाडौँमा सुरु

फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा)का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभएको हो । पार्टीका ...

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

फाइल तस्वीरकञ्चनपुर, साउन १७ गते । कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...

ऊर्जामन्त्री खड्कासँग विश्व बैङ्कका प्रतिनिधीको भेटवार्ता

फाइल तस्वीरकाठमाडौँ, साउन १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैङ्कले नेपालको ऊर्जा ...

आकस्मिक वर्षापछि आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता

नयाँदिल्ली, साउन १७ गते । भारतको हिमाञ्चल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण शिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । हिमाञ्चलका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्कुले उद्धार र राहत ...