१४ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   डोल्पामा एकाविहानै भूकम्पको धक्का ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओपिडी सेवा बन्द भएपछि बिरामी मर्कामा ★   मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर ★   मध्यपहाडी राजमार्गको सुुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै ★   वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

समाचार

प्रधानमन्त्री प्रचण्ड अर्को साता भारत जानुहुने

फाइल तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जानुहुने भएको छ । प्रधामन्त्री जेठ १७ गतेदेखि २० गते सम्म भारतको चारदिने भ्रमणमा जानलाग्नु भएको ...

निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न बाख्रा र धानको बीउ वितरण

भरतपुर — चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । धानको बीउ वितरण ...

धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

गलकोट — बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । ...

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जात्रा, आज उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं — वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो ...

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

फाइल तस्वीरः रातो मच्छेन्द्रनाथको भोटो देखाउँदै ।काठमाडौं — वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार आज देखाइँदैछ । यसै उपलक्ष्यमा आज गृहमन्त्रालयले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सार्वजनिक विदा दिएको छ । भोटो ...

देशको मौसम आंशिक बदली हुने, केही क्षेत्रमा हावाहुरी र हल्का वर्षा हुनसक्ने

फाइल तस्वीरकाठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशामा बादल) ...

शुक्रबारदेखि ‘टुल्की’ देशभर प्रदर्शन हुने

फाइल तस्वीरः टुल्की चलचित्र ।काठमाडौ — बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । ...

नक्कली शरणार्थी प्रकरणका आरोपीविरुद्ध राज्यद्रोहसहित पाँचवटा कसुरमा मुद्दा दर्ता

फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरु ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च तहका नेताहरुसहित १६ जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ...

नेप्से क्रमश उकालो लाग्दै, आजमात्रै १६ दशमलव ४९ अङ्कले वृद्धि

साङ्केतिक तस्वीरः नेप्से परिसूचक ।काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा ...

सांसद्हरुद्वारा सरकारको ‘नीति तथा कार्यक्रम’ कार्यान्वयन जोड

फाइल तस्वीरः प्रतिनिधिसभाको बैठककाठमाडौं — प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ कोे नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिका साथ कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको ...