२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मूल्यवृद्धिका बारेमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट ...

अत्यावश्यक औषधि थप गर्न नयाँ दर्ताका लागि ५८ विदेशी कम्पनीलाई अनुमति

काठमाडौं – सरकारले गुणस्तर निरीक्षण तथा नयाँ औषधि दर्ताका लागि यो वर्ष ५८ विदेशी कम्पनीलाई अनुमति दिने भएको छ । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाअनुसार निरीक्षणका लागि आवेदन दिएकामध्ये ५८ विदेशी उद्योगलाई सो अनुमति दिइएको औषधि ...

भोलिदेखि निजी क्षेत्रका सबै उडान बन्द हुने

काठमाडौं – भोलि बुधबारदेखि निजी क्षेत्रका आन्तरिक तथा बाह्य सबै उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक सङ्घले निजी क्षेत्रविरुद्ध पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पूर्वाग्रही साँधेको भन्दै सबै उडान बन्द गर्ने निर्णय ...

लामिछानेद्वारा नयाँ पार्टीको नाम सार्वजनिक, चुनाव चिह्न घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी राखिने भएको छ । सञ्चारकर्मलाई छाडेर राजनीतिमा होमिनुभएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्नुभएको हो । आज काठमाडौंमा एक कार्यक्रम गरेर उहाँले पार्टीको नाम सार्वजनिक गर्नुभएको ...

प्रतिपक्षीसँग संवाद गर्ने परम्परालाई सत्ता गठबन्धनले तोड्यो : ओली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी दलसँग संवादहिनता बढाएको आरोप लगाउनुभएको छ । आज पूर्व राजदूतहरूसँगको अन्तर्क्रिरयामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिमा मात्रै नभएर अन्तर्राष्ट्रिय मामिलाका सवालमा ...

बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा भीषण आगलागी, बीस लाख बराबरको धनमाल नष्ट

जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर ...

टोखामा चिर्पटले हानेर एक युवकको हत्या

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–१ मा निर्माणाधिन घर कम्पाउन्डमा झगडा हुँदा एक युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ...

औषधिको अभावले उपचारमा समस्या

फाइल तस्वीररुकुम – रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै ...

शिक्षक सेवा आयोग : एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने (सूचनासहित)

काठमाडौं – शिक्षक सेवा आयोगले लिने एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भएको छ । आयोगको पाठ्यक्रमअनुसार विषयगत प्रश्नमा खण्ड (क) र खण्ड (ख) मा पाँच–पाँचवटा गरी १० वटा प्रश्न सोधिनेछ । ती प्रश्नको ...

प्रधानसेनापति शर्मा र लेवनानका ‘हेड अफ मिसन’का मेजर जनरलबीच भेटवार्ता

फाइल तस्वीरकाठमाडौं – नेपाली सेनाका प्रमुख महारथी प्रभुराम शर्माले लेवनानस्थित युनिफिल मिसनमा तैनाथी नेपाली सेनाका बटालियनको हेडक्वाटर पुग्नु भएको छ । प्रधानसेनापति शर्माले सोमबार उक्त हेडक्वाटरमा तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्नुभएको छ । उक्त ...