१५ बैशाख २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार ★   ‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’ ★   इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो ★   अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ ★   राष्ट्रपति पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा ★   भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने ★   ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत ★   पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ★   कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या ★   उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता ★   ‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’ ★   पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट ★   सुस्ता झोलुङ्गे पुल जोखिममा ★   निर्यात वृद्धि गर्ने गरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछः मन्त्री अधिकारी ★   दुई विधेयक प्रमाणीकरण ★   चिकित्सा शिक्षा आयोगको बैठकः आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह ★   प्रतिनिधिससभा बैठकः नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग ★   नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको होः पर्यटनमन्त्री पाण्डे ★   ‘एनडिसी तेस्रो’: जलवायु मुद्दामा नेपालको प्राथमिकता

समाचार

काजाकिस्तान गणतन्त्रले इजरायलमा धार्मिक सम्मेलन आयोजना गर्दै

काजाकिस्तान — काजाकिस्तान गणतन्त्रले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ । मध्य एसियाली देशका साथै विश्वका विभिन्न मुलुकका परम्परागत धर्मका नेताले सम्मेलनमा भाग लिनेछन् । काजाकिस्तानमा विगत दुई दशकदेखि ...

कोशी प्रदेश : बजेट ल्याउन नपाउँदै एमाले नेतृत्वको सरकार धरापमा

विराटनगर — कोशी प्रदेशको सरकारबाट जनता समाजवादी पार्टी(जसपा) नेपाल बाहिरिंदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । सुनसरीको इटहरीमा बुधबार बसेको जसपा कोशी प्रदेश समितिको बैठकले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।नेकपा ...

राष्ट्रपति कार्यालय अगाडि नागरिकता प्रमाणीकरणविरुद्ध प्रदर्शन गर्नेहरु पक्राउ

फाइल तस्वीरःमहाराजगञ्जस्थित राष्ट्रपति कार्यालय काठमाडौं — नागरिकता प्रमाणीकरणको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमाणीकरणको विरोध गर्न महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्न पुगेकामध्ये आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले ...

नारायणगढ–मुग्लिन सडक खण्डका नयाँ तीन वटा पुल सञ्चालनको तयारीमा

फाइल तस्वीररतपुर— देशकै लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन ...

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...

सरकारद्वारा तेइस वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्ता कम्पनी कालो सूचीमा

तस्वीरः सार्वजनिक खरिद अनुगमन कार्यालयकाठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ...

राष्ट्रपतिद्वारा थाति राखिएको नागरिकता विधेयक प्रमाणीकरण

तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पत नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज बुधबार बिहानमात्रै नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो । यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई–दुईपटक पारित गरेर ...

बाघ संरक्षणका लागि सडक नाटक

तस्बीर:भरतपुर — उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ ...

बजेटका राम्रा पक्षलाई ढाकछोप गरेर दुस्प्रचार गर्ने काम भयो : अर्थमन्त्री महत

तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने दावी गर्नुभएको छ । आर्थिक पत्रकार समाज (सेजन)ले आज ...

ट्रयाक्ट दुर्घटनामा परी एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...