१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्ष नरेन्द्र मोदी । काठमाडौं — भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्रीबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ । दुई देशका प्रधानमन्त्रीहरुबीच आज बिहीकार बिहान ११ ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती तस्वीर अवलोकन गर्दै ।काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकनले ...
१७ जेठ २०८०, बुधबार
मकवानपुर — बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो । ...
१७ जेठ २०८०, बुधबार
फाइल तस्वीरः संयुक्त राष्ट्रसङ्घ ।काठमाडौं — संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । आवासीय संयोजक हान्ना र उपाध्यक्ष डा श्रेष्ठबीच आज यहाँ ...
१७ जेठ २०८०, बुधबार
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल र सगरमाथा आरोही याङ्जी शेर्पा ।काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पु¥याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमध्ये आज बुधबार चार जनाको बयान लिइएको छ । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः प्रधानमन्त्री ‘प्रचण्ड’, मोदीका सुरक्षा सल्लाहकार अजीत डोभाल र विदेश मन्त्रालयका सचिव विनयमोहन ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव ...
१७ जेठ २०८०, बुधबार
तस्वीरमा: एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली ।ललितपुर — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज राष्ट्रिय ...
१७ जेठ २०८०, बुधबार
सोल — प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसीएनए०ले जनाएको छ । उत्तर कोरियाको नेशनल एरोस्पेस ...