२४ जेठ २०८०, बुधबार
बनेपा — काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — रिटर्नी फेडेरेसन नेपालले वैदेशिक रोजगारबाट फर्केका नेपालीको आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा पुनःस्थापना तथा समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । फेडेरेसनले आज एक विज्ञप्ति जारी गर्दै रिटर्नीको पुनःस्थापना वा समायोजनको लागि आवश्यक ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीर : आरियाना न्युज फैजाबाद– अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विस्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः दादुरा र रुबेलाविरुद्ध खोप लगाइँदै । टीकापुर — दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः काठमाडौं जिल्ला अदालत ।काठमाडौं — नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका अभियुक्तको जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको आज मङ्गलबार बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः प्रतिनिधिसभामा बोल्नुहुँदै एमाले संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओली ।काठमाडौं — आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल गर्दै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमालेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — प्रतिनिधिसभाको बैठक जारी छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भैरहेको छ । सांसद्हरुले बजेट माथि उठाएका प्रश्नहरुको जवाफ ...
२३ जेठ २०८०, मङ्गलबार
तस्वीरः मुख्यमन्त्री हिक्मतबहादुर कार्की ।विराटनगर — कोशी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बर्हिगमन भएको छ । नेकपा एमालेलाई दिएको समर्थन फिर्तालिंदै माओवादी केन्द्र आज सरकारबाट फिर्ता भएको हो । माओवादी केन्द्रले आफ्नै नेतृत्वमा कोशी ...