२८ जेठ २०८०, आइतबार
इस्लामावाद—पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ...
२८ जेठ २०८०, आइतबार
साङ्गेतिक तस्वीरकाठमाडौंस्थित सिनामङ्गलस्थित शम्भु मार्गमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । लागू औषध खरिदविक्री भैरहको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीले वाध्यभै गोलि चलाउँदा विकास भगवत भन्ने व्यक्ति ...
२८ जेठ २०८०, आइतबार
काठडमाडौं — पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । ...
२८ जेठ २०८०, आइतबार
दोधारा चाँदनी — भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं — पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं — सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, सुनसरीलगायत नेपालका २२ जिल्लामा बसोबास गरिरहेका कुलुङ तथा मेवाहाङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न माग गरिएको छ । लामो समयदेखि सङ्खुवासभा, भोजपुर, सोलुखुम्बुलगायत पूर्वी जिल्लामा बसोबास गर्दै आएका कुलुङ, ...
२८ जेठ २०८०, आइतबार
काठमाडौं —प्रतिनिधिसभाको बैठक जारी बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भैरहेको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद्हरुको प्रश्नको जवाफ दिंदै राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरसर्लाही — दाइजोलाई लिएर दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा ...
२८ जेठ २०८०, आइतबार
फाइल तस्वीरदोधारा चाँदनी — केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । ...
२८ जेठ २०८०, आइतबार
तस्वीररेसुङ्गा — गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । उहाँले ...