२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन ★   नेपाली स्याउले बजार लिंदै, ग्राहकको रोजाईमा मुस्ताङी स्याउ ★   यस्तो छ आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको सटही दर ★   पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी ★   नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि चार लाख ७१ हजार रुपैयाँको बोलकबोल ★   आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरिंदै ★   दसैँका लागि कैदीबन्दीलाई खसी र नगद ★   धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या ★   गरे के हुँदैनः भौतिक मन्त्रालयका सचिवको प्रसंशनीय काम, वीपी राजमार्ग भोलिदेखि सञ्चालन हुने ★   गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   दशैंघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो ★   एमालेले कीर्तिपुरमा पार्टी कार्यालयको नयाँ भवन निर्माण गर्ने ★   सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ ★   बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना ★   दशदिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

समाचार

एकैदिन थपिए १ सय ६८ सङ्क्रमित, उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार २० जनामा नमुना परीक्षण गर्दा १ सय ६८ जनामा कोरोना भाइरसको ...

ओलीको टिप्पणी : सरकार कसले चलाउँछ ? सरले कि मेडमले ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रधानमन्त्री शेरबहादुर देउवाले नचलाएको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री पत्नी आरजु राणाप्रति लक्षित गर्दै उक्त आरोप लगाउनुभएको हो । आज काठमाडौंमा विभिन्न ...

कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिँदा रिस्क बढ्यो : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गभर्नर अधिकारीले यसअघि ...

बलात्कार मुद्दामा हदम्याद बढाउने विधेयक संसदबाट पारित (संशोधित विधेयकसहित)

काठमाडौं – यौन हिंसा विरूद्धका केहि ऐनलाई सम्शोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले उक्त विधेयकलाई सर्वसमम्मतले पारित गरेको हो । समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ...

महिला युरोपियन च्यााम्पियनसिप–२०२२ : इटालीमाथि फ्रान्सको सहज जित

काठमाडौं – गए राति महिला युरोपियन च्यााम्पियनसिप–२०२२ मा सानदार सुरुआत गर्ने क्रममा फ्रान्सले इटालीमाथि ५–१ को जित निकालेको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) की मिडफिल्डर ग्रेस गिएरो युरो च्याम्पियनसिपमा पहिलो ...

रुसी सेनाको रकेट हमलामा १५ युक्रेनीको मृत्यु, २० जना भग्नावशेषमुनि पुरिए

किभ – पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ । आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ...

प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

साङ्केतिक तस्वीर मेचीनगर – झापाबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका एक यात्रुबाट उक्त लागुऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा ओकैटी टी–स्टेट गोदाम धुरा घर ...

राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने चेतावनी

श्रीलङ्का – श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शनकारीहरूले कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका ...

सीपीसीका विदेश विभाग प्रमुखद्वारा राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता, चियान्चाओको भ्रमण अर्थपूर्ण

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले आजै ...

आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं –अहिले देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली ...