३१ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित ...
३१ जेठ २०८०, बुधबार
तस्वीर : पुष्पकमल दाहाल प्रधानमन्त्रीदाङ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ पग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान दाङ पग्नुभएको हो । विविध कारणले ...
३१ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — वि सं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति भएका विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा तीन वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र ...
३१ जेठ २०८०, बुधबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली अन्य विपक्षी दलहरुले संसद्मा उभिएर लोकतान्त्रिक मूल्य मान्यता ध्वस्त पार्न खोजिरहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले ...
३१ जेठ २०८०, बुधबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति ...
३१ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो ...
३१ जेठ २०८०, बुधबार
तनहुँ-जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो । तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको ...
३१ जेठ २०८०, बुधबार
चितवन – भरतपुर महानगरपालिकाले घर–घरमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो । ...
३१ जेठ २०८०, बुधबार
तस्वीरः प्रधानमन्त्री प्रचण्ड र प्रेस सेन्टरका पदाधिकारी ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध आफुले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको छाता सङ्गठन प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँग ...
३१ जेठ २०८०, बुधबार
काठमाडौ—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद ...