१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सडक विभागद्वारा कर्णालीमा ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै स् सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम ★   वन श्रमिकका समस्या: न बिमा न सुरक्षा ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत ★   बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता ★   आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने ★   कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँः बोर्ड ★   भोजपुर गोल्डकपः जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश ★   ‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम ★   सकियो दोस्रो सिकारयामः ११ नाउर र सात झारलको सिकार ★   सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   यस्तो छ आजको मौसम पूर्वानुमान ★   फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छः प्रधानमन्त्री ★   मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छःपूर्वराष्ट्रपति भण्डारी ★   ‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’ ★   विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल ★   पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण ★   सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षाः आइएमएफ

समाचार

प्रधानमन्त्रीद्वारा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त, खोजी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग अङ्ग र राष्ट्रसेवक कर्मचारीहरुलाई ...

हेवाखोलामा बाढी, सात घर बगाए, १७ मजदुर सम्पर्कविहीन

किमाथाङ्का — सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम ...

प्रतिनिधिसभाको बैठक बस्दै, यी तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

फाइल तस्वीर काठमाडौं —प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आइतबार बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार ...

अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँच जना बेपत्ता, मेची राजमार्ग अवरुद्ध

मिक्लाजुङ — गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल ...

बीस महिनाको काम चार महिनामै पूरा !

म्माग्दी — ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ ...

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुपाल्चोक — नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै ...

आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न रोजगार मेला आयोजना

भक्तपुर — रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई रोजगार मेला आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले रोजगारको खोजीमा रहेका जनशक्तिलाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले रोजगार मेला ...

मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त – उपप्रधानमन्त्री श्रेष्ठ

मन्थली — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको ...

प्रतिबन्धित खैरो हिरोइनसहित दुई जना पक्राउ, लागुऔषध नियन्त्रण गर्न ‘एक्सन टिम’ परिचालन

काभ्रे — बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर ...

भाषा संरक्षणमा जुटे तामाङ समुदाय

भरतपुर — चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् । तामाङ पत्रकार सङ्घ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा ...