२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा

काठमाडौं – फ्रान्सलाई २–१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ...

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका ...

देशभर थप ५ सय ६४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७ सय ७८ जनामा पीसीआर विधिबाट तथा १ ...

एसईई नतिजा सार्वजनिक,यसरी थाहा पाउनुस् नतिजा

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले भर्खरै मात्र बैठक सकेर एसईई नतिजा सार्वजनिक गरेको हो । यो वर्षको एसईईमा जीपीए तीन दशमलव ६ देखि ...

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा साढे नौ हजारले ल्याए ए प्लस

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझसम्मा सार्वजनिक गर्दैछ । परीक्षा बोर्डको बैठक सुरु भएको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक हुने बताइएको छ । यसपटकको एसईई ...

सेयर बजार उकालोतर्फ, नेप्सेपरिसूचक २३ दशमलव ८३ अङ्कले वृद्धि

काठमाडौं – साताको चौथो दिन आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव ८३ अङ्कले बढेको छ । साताको पहिलो र दोस्रो दिन उच्च अङ्क बढेको बजार तेस्रो कारोबारको दिन भने ४५ अङ्कले घटेको थियो ...

न्याय परिषद्द्वारा उच्च अदालतका न्यायाधीशका लागि आवेदन माग

काठमाडौं – न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशका लागि २७ जनाको आवेदन माग गरेको छ । आज बुधबार सूचना प्रकाशित गर्दै परिषदले योग्यता पुगेकाहरूले १० दिनभित्र आवेदन दिन आह्वान गरेको हो । सूचनाअनुसार संविधानको धारा १४० ...

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ आजपनि स्थगित

काठमाडौं – संवैधानिक निकायका ५२ पदाधिकारीहरुको नियुक्तिविरुद्धको सुनुवाइ आज पनि हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू हुनुपूर्व नै वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि सुनुवाइ आजपनि स्थगित ...

चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी ...

प्रधानमन्त्री देउवाद्वारा रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन हुँदै

काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन हुँदैछ । रासस केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष समारोहमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वि.सं २०७२ ...