१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति ★   प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्र परिचालन गरिने ★   सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने ★   सरकारले व्यक्तिका अधिकार कार्यान्वयन गर्ने ★   भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू ★   वायुसेवा निगमलाई पुनर्संरचना गरिने ★   निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने ★   नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा ★   विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिने ★   सरकारले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने ★   राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने ★   सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ ★   ‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समावेश भएको छ’ ★   ‘सूचना प्रविधि विकासका लागि पूर्वाधार अभाव’

समाचार

काठमाडौं महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन

काठमाडौं — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँड र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ...

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीतिलाई प्राथमिकता

दमौली — तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् । कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई ...

माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा नेपाल घोषणा (पूर्णपाठ सहित)

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नेतृत्वमा चार दल सम्मिलित समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । आज सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच समाजवादी मोर्चाको घोषणा भएको हो । समाजवादी मोर्चाले चार पृष्ठ ...

एमाले र माओवादीबीच कम्युनिस्ट एकता गर्नु हतारो भएछ : प्रचण्ड

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग हतारमा एकता गरेर अहिले पछुताउनु परेको बताउनुभएको छ । आज सोमबार राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणासभा कार्यक्रमको सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले ...

समाजवादी मोर्चा सत्ता टिकाउने माध्यम मात्र नभइ समस्त क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न हो :नेता खनाल

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताउनुभएको छ । उहाँले समाजवादी मोर्चा सत्ता टिकाउन मात्रै नभएर समस्त क्रान्तिकारीहरूलाई एकताबद्ध गर्न र आमूल ...

बाढी पहिरो अपडेट : छ जनाको मृत्यु, ६ घाइते, २९ बेपत्ता

काठमाडौं — अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र ...

नीति र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त ...

संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा नेपालको घोषणा

काठमाडौं — संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी ...

नेप्सेमा सामान्य अङ्कले गिरावट, कारोबार रकम ४ अर्ब ७४ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो । ...

राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन सांसद् पन्तको आग्रह

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद् रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद ...