१९ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान ★   समाज परिवर्तनमा धर्मसंस्कृतिको महत्त्वपूर्ण योगदान रहन्छः मुख्यमन्त्री लामा ★   मुख्यमन्त्री शाह र भारतीय अधिकारीबीच ऊर्जा क्षेत्रको विकासबारे छलफल ★   ‘तराई मधेस जागरण अभियानले सकारात्मक सन्देश दियो’ ★   ‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहन्छ’ ★   शाखा अधिकृत विष्टलाई चार दिन हिरासतमा राख्न अनुमति ★   प्रधानमन्त्रीको अध्यक्षतामा गठित संयन्त्र परिचालन गरिने ★   सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याइने ★   सरकारले व्यक्तिका अधिकार कार्यान्वयन गर्ने ★   भारतका विदेश मन्त्रालयद्वारा नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त ★   यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू ★   वायुसेवा निगमलाई पुनर्संरचना गरिने ★   निजी क्षेत्रको लगानीमा प्रसारणलाइन तथा ठूला आयोजना केन्द्रित गरिने ★   नेपाल–भारत आदिवासी, जनजातिमैत्री सङ्घद्वारा पहलगाम हमलाको निन्दा ★   विद्यालय शिक्षा यसै अधिवेशनबाट पारित गरिने ★   सरकारले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने ★   राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति कार्यक्रममाथि छलफल हुने ★   सरकारको आगामी आवको वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ ★   ‘नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव समावेश भएको छ’ ★   ‘सूचना प्रविधि विकासका लागि पूर्वाधार अभाव’

समाचार

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

नवलपुर-नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको ...

सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप जिल्ला बन्यो डोटी

डोटी — डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालु आर्थिक वर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा ...

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता !

बैजनाथ — बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त ...

स्रोत अभाव र दायित्वबीच बजेट ल्याउँदै बागलुङका स्थानीय तह

बलेवा — सङ्घ र प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पठाएको बजेट सिलिङअनुसार बागलुङ नगरपालिका अझै १५ करोड पाउन बाँकी छ । समानीकरण अनुदान र राजस्व बाँडफाँट शीर्षकमा सिलिङअनुसार नगरले बजेट भुक्तानी पाएको छैन । ...

धर्मशाला भाडामा लगाउन बोलपत्र खुलाएपछि विवाद सुरु

गोरखा — गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध ...

खाणेश्वरी केन्द्रविन्दु भएर गयो ४ रेक्टरस्केलको भूकम्प

दार्चुला — दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प ...

समाजवादी मोर्चाबारे भट्टराईको टिप्पणी :समाजवाद जालझेल गरेर आउने उपभोग्य वस्तु होइन

फाइल तस्वीर काठमाडौं — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको आलोचना गर्दै ‘कथित समाजवादी मोर्चा’को सङ्ज्ञा दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भएपछि भट्टराईले यस्तो टिप्पणी ...

आजको मौसमः यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं — हाल देशको पूर्वी तथा मध्य भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा ...

प्रतिनिधिसभा बैठक बस्दै, यी तीन मन्त्रालयको बजेटमाथि छलफल जारी

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज मङ्गलबार बिहान ११ः०० बजे बस्ने भएको हो । बैठक विनियोजन विधेयक २०८० माथिको छलफलमाथि जारी रहनेछ । आजको बैठकमा सहरी विकास, ...