२६ असोज २०८१, शनिबार
भर्खरै
★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन ★   हर्षोल्लासका साथ आज विजयादशमी मनाइँदै ★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

भरतपुर – अविरल वर्षाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र ...

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक घाइते

कास्की – पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । घर माथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो ...

सुन, चाँदी दुवैको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ...

नेकपा महासचिव विप्लवसहितका यी नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी

फाइल तस्वीर ललितपुर – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ र संगठित ...

महँगी,भ्रष्टाचार र राष्ट्रघातविरुद्ध जनप्रदर्शन गर्दै एमाले

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महङ्गीविरुद्ध प्रदर्शन गर्ने भएको छ । एमालेले आज काठमाडौँको वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध प्रदर्शन गर्न लागेको हो । एमालेले उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, ...

दुई देशका सुरक्षा गार्डबीच भिडन्त, एक जनाको मृत्यु

एजेन्सी – अफगानिस्तान र इरानको सीमामा दुई देशका सुरक्षा गार्डबीच भिडन्त भएको छ । अफगानिस्तानको निमरोज प्रान्त र इरानको हिरमान्डमा पर्ने सीमा क्षेत्रमा आइतबार भएको लडाइँमा आफ्ना एक सैनिक मारिएको काबुलले जनाएको छ । उक्त ...

जर्मनीलाई हराउँदै इंग्ल्याण्डले जित्यो युरोकपको उपाधि

काठमाडौं – जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २–१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर – पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउनेनजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला ...

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

फाइल तस्वीर काठमाडौं – आज देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर–१, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि ...

देशभर थपिए ६ सय २० सङ्क्रमित, एक जनाको मृत्यु, उपत्यकाका दुई जिल्ला रेड जोनमा

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ८ सय ४६ वटा नमुना परीक्षण गर्दा ६ सय २० ...