२६ असोज २०८१, शनिबार
भर्खरै
★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ

समाचार

आगामी निर्वाचनको रणनीति तयार गर्न पार्टी कमिटीहरुको बैठक बोलाउने एमालेको तयारी

फाइल तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल गर्न नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीसम्मको बैठक बस्ने तयारी गरेको छ । एमालेले पार्टी केन्द्रीय सचिवालयदेखि स्थायी कमिटी, पोलिटब्युरो हुँदै ...

सरकारले सोह्र वर्षअघि गठन गरेको आयोग नै औचित्यहिनको अवस्थामा

फाइल तस्वीर काठमाडौं — देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भए/नभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ । महसुल निर्धारण, पानीको गुणस्तरको अनुगमन गर्ने उद्देश्यले स्थापना भएको ...

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच छिङताओ सहरमा आज वार्ता हुँदै

फाइल तस्वीर काठमाडौ – चीनको तीन दिने भ्रमणमा रहनु भएको नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच आज वार्ता हुने भएको छ । नेपालको प्रतिनिधित्व गर्दै चीन पुग्नु भएका परराष्ट्र मन्त्री खड्का ...

तस्करी गर्न लागिएको हतियार र तस्करहरु सेनाको कब्जामा

फाइल तस्वीर इजरायल– हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । जोर्डनको नेगेभबाट हुनलागेको हतियार तस्करी हिजो विफल पारिएको इजरायली सेनाले जनाएको हो । आतङ्ककारीहरुले नागरिकहरुलाई आतङ्कित बनाइ मार्ने प्रयोजनाका लागि ति ...

‘न्याय ढिलो पाउनु भनेको अन्याय सरह हो’ न्याय सम्पादनमा बाग्लुङ छिटो

फाइल तस्वीर बाग्लुङ— ‘न्याय क्षेत्रमा एउटा उक्ति छ ‘ढिलो न्याय पाउनु भनेको अन्याय सरह हो ।’ तर पछिल्लो समय यो युक्ति भने लागू हुन छोडिसक्यो । नागरिकले अन्यायमा पर्दा आउने न्यायालयले नै समयमा न्याय नदिँदा ...

प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयकहरु प्रस्तुत हुने

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा बैठक आज बुधबार बस्ने भएको छ । काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद भवनमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा तथ्याङ्क विधेयक दफावार छलफल ...

आयोगद्वारा मतदाताको मतदान गर्ने उमेरको टुङ्गो लगायो

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा मतदात गर्ने एक दिन अघि १८ वर्ष पुगेकाहरुले मतदान गर्न पाउने भएका छन् । फोटोसहितको मतदाता नामावलीमा नाम भै ...

युक्रेन–रुस युद्धः अमेरिकाले दियो युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र

फाइल तस्वीर किभ – युक्रेनमाथि आक्रमण बढाउँदै लगेको रुससँग लड्न अमेरिकाले युक्रेनलाई लामो दुरीसम्म मार हान्न सक्ने एन्टी रडार क्षेप्यास्त्र उपलब्ध गराएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता काह्लले युक्रेनलाई अत्याधुनिक हतियार एजीएम– ८८ ...

स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोग आवश्यक छः प्रमुख निर्वाचन आयुक्त

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनमा अधिकतम जनसहभागिता हुनेगरी निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन आयोगको प्रमुख ...

देशभर थप १ हजार ९० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रति दिन बढ्दो गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ...