२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

माओवादीका दुई मन्त्रीको शपथ आज

सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने हुनुभएको हो । ...

नवौँ राष्ट्रिय खेलकुदका लागि तनहुँबाट खेलाडी छनोट

फाइल तस्वीर तनहुँ – गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ...

भदौ २० गतेभित्र उम्मेदवार सिफारिस गर्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं – नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो । बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेशका ...

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

कञ्चनपुर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक ...

दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु

लमजुङ – हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै हिजोदेखि बिजुली ...

सिन्धुपाल्चोकमा थपिए ३ हजार ९ सय ५२ मतदाता

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतादाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । ...

नेपाली नारीहरुको महान् पर्व तीज आजदेखि सुरु, नीराहार व्रत बस्नेहरू दर खाने तयारीमा

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज ...

प्रतिनिधिसभा बैठक बस्दै, बैठकमा सत्य निरूपण आयोग विधेयकबारे छलफल हुने (कार्यसूचीसहित)

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् ...

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी ...

काठमाडौं महानगरले भोलिदेखि डेंगु नियन्त्रण अभियान चलाउने

काठमाडौं – काठमाडौं महानगरभित्रका ३२ वटै वडामा डेंगु नियन्त्रण अभियान चलाइने भएको छ । उपत्यकामा मा बढ्दै गएको डेंगु सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाका नौ वटा वडामा भोलिदेखि र अन्य वडाहरुमा पनि छिट्टै यो ...