२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

दुईजना पाइलटबीच प्लेनको ककपिटभित्रै कुटाकुट, घटनामा संलग्न दुई जना निलम्बित

एजेन्सी – एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो । कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बित समेत गरेको छ । यसका बाबजुद ...

नेप्सेमा सामान्य अङ्कको सुधार, कारोबार रकम १ अर्ब २६ करोडमाथि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ...

नागरिकता विधेयक विधायन समितिको छलफलः कसले के भने ?

काठमाडौं – नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि आज छलफल भएको हो । राष्ट्रिय ...

सङ्क्रमणकालीन न्यायलाई मानव अधिकार र कानुनी शासनको आँखाले मात्र हेर्नु हुँदैनः कानून मन्त्री

फाइल तस्वीर । काठमाडौं — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले सङ्क्रमणकालीन न्यायलाई फौजदारी कानुनको आँखाले मात्र हेर्न नहुनेमा बताउनु भएको छ । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ ...

पछिल्ला ८५ दिनमा मात्रै छ अर्ब बराबरको बिजुली भारत निर्यात

काठमाडौं – चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यात देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका ...

तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि मङ्गलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । ...

प्रधानमन्त्रीसहित काङ्ग्रेस पदाधिकारीहरु शीतलनिवासमा, नागरिकता विद्येयककै विषयमा छलफल

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित काङ्ग्रेसका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ । संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले ...

एमालेले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्दैनः महासचिव पोखरेल

फाइल तस्वीर । काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने भएको छ । पार्टी महासचिव शङ्गर पोखरेलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र ...

काङ्ग्रेसबाट राष्ट्रियसभा संसदीय दलको नेतामा रायमाझी मनोनीत

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीलाई संसदीय दलको नेतामा मनोनीत गर्नुभएको छ । आज सोमबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रायमाझीलाई राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो । ...

प्रहरी महानिरिक्षकद्धय सिंह र अर्याल अमेरिका प्रस्थान गर्दै

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागूऔषधको दुर्व्यसनी ...