२८ असोज २०८१, सोमबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिंदै

फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज बुधबार बयान लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको भदौ ७ गते बसेको बैठकले जबरालाई बयानका लागि भदौ १५ गते बुधबारका लागि बोलाउने ...

सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दैछ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि जारी प्रयासलाई टुङ्गोमा पु¥याउनका लागि कार्यदलको बैठक ...

सोभियत नेता गोर्बाचेभको निधन

तस्वीर : बीबीसी मस्को – शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ मा सत्तामा पुगेका गोर्बाचेभले तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिए र ...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल तस्वीर चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ...

देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न भागमा पनि बिहानैबाट वर्षा भइरहेको छ । देशका केही भागमा ...

नेप्से परिसूचकमा २ दशमलव ३३ अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब १ करोड ९५ लाख

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार मापक परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ३३ अङ्कले बढेर १९९५ दशमलव ३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ...

देशभर थप २ सय ५७ जनामा सङ्क्रमण, २ सय ३२ सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ४ सय ५८ पिसिआर परीक्षणका क्रममा १ सय ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि ...

हेलम्बुमा पहिरो : २१ घर जेखिममा, टेण्टको बसाईले कष्टपूर्ण दैनिकी

सिन्धुपाल्चोक – गत साउन २७ गते गएको पहिरोको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे पनि पहिरोले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च ...

कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं – जेठमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भए अनुसार भोलिसम्ममा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डका अध्यक्ष ...