२८ असोज २०८१, सोमबार
भर्खरै
★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न

समाचार

पछिल्लो २४ घण्टामा २ सय ७१ जनामा सङ्क्रमण,एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय २० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ सय ...

निलम्बित प्रधानन्यायाधीश जबरासँगको बयान आजलाई सकियो, पुनः भोलि बिहान ११ बजे बयानका लागि बोलाइयो

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार फेरि बयानका लागि बोलाएको छ । बुधबार समितिले जबरासँग चारवटा प्रश्न सोधेको थियो । भोलि फेरि बिहान ११ बजे बयानका लागि बोलाइएको समिति सदस्य मिन ...

नौ सय ८९ जनाको रगत परीक्षण गर्दा छयत्तर जनामा डेङ्गु पुष्टि

चितवन – चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै ...

तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध अख्तियारको मुद्दा

फाइल तस्वीर धनुषा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत ...

पल शाहविरुद्ध मुद्दाको पेसी स्थगित

तनहुँ –जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका पल शाहको पेसी स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधबारका लागि पेसी तोकिएकामा न्यायाधीश अनुपस्थित भएकाले पेसी स्थागित भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ...

काठमाडौं महानगरले दियो फनपार्कलाई २४ घण्टे अल्टिमेटम, कर नतिरे शिलबन्दी गर्ने चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले आज बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न ...

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम १ अर्ब १२ करोड ६२ लाखमा सीमित

काठमाडौं – साताको चौथो दिन आज सेयरबजार दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१ दशमलव ९७ अङ्कले घटेर १९७३ दशमलव ३८ अङ्कमा झरेको छ । सेन्सिटिभ सूचक पनि आज ...

प्रतिबन्धित लागुऔषधसहित एक युवक नागढुङ्गाबाट पक्राउ

काठमाडौं – प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९ ग्रामसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुग्लिङ नगरपालिका–९ घर भएका ३० वर्षीय विजय गुरागाई रहेका छन् । गत १२ भदौमा चन्द्रागिरी ...

श्रृजनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं – श्रृजनशील लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ ...

स्थगित प्रदेशसभाको बजेट अधिवेशन भदौ १७ गतेदेखि पुनः सुरु हुँदै

फाइल तस्वीर विराटनगर – एक नम्बर प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन १७ गते शुक्रबारदेखि सुरु हुने भएको छ । प्रदेशसभाको दशौं बैठक चालु आर्थिक वर्षको बजेट अधिवेशन हो । बजेट अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका ...