२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

समाचार

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, जुट्ला त सहमति !

फाइल तस्वीर काठमाडौं– पाँचदलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक आज सोमबार पनि बस्ने भएको छ । कार्यदलको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकमा पनि ...

महानगरपालिकाद्वारा सात दिनभित्र कर बुझाउन क्यासिनोहरुलाई पत्र

फाइल तस्वीर काठमाडौं— काठमाडौं महानगरपालिकाले सातदिनको समय तोकेर सात वटा क्यासिनोहरुलाई तत्काल कर बुझाउन पत्रलेखी निर्देशन दिएको छ । सात वटा क्यासिनोले महानगरपालिकालाई आर्थिक वर्ष २०७५/७६ देखि नै मनोरञ्जन कर नबुझाएको भन्दै सातदिन भित्र कर ...

सत्ता गठबन्धन दलहरुको बैठक सहमति नजिक, सिट बाँडफाँडको टुङ्गो मङ्गलबार हुने

फाइल तस्वीर काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको ...

विवादास्पद नागरिकता विधेयक पुनः प्रतिनिधिसभामा पेश

फाइल तस्वीर काठमाडौं– राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भई राष्ट्रियसभाबाट पारित नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत भएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकले उक्त विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको जानकारी प्रतिनिधिसभाका ...

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष नेपाल आउँदै

फाइल तस्वीर काठमाडौं – चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालको चार दिने भ्रमणमा आउने भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष झान्सु नेपालको चारदिने भ्रमणमा आउन लाग्नु ...

देशभर थपिए एक सय ४२ जना सङ्क्रमित

साङ्केतिक तस्वीर । काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएकोमा एक सय ४२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कुल ३ ...

त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक थलो कायम गर्न सांसदहरुको माग

फाइल तस्वीर काठमाडौं – जारी प्रतिनिधिसभाको आज आइतबारको बैठकमा त्रिभुवन विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । आजको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी ...

मानव बेचबिखन नियन्त्रण गर्न आधुनिक सूचना प्रणालीको प्रयोग गर्न सरकारलाई निर्देशन

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय नीति बनाउन सरकारलाई निर्देशन दिएको छ । आज आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ...

प्रतिनिधिसभा सदस्य लिङदेनले दिए सांसद पदबाट राजीनामा

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिनुभएको छ । आज आइतबार भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नेक्रममा आफुले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । ...

‘ए पिक्चर’ सिनेमा भदौ ३१ गतेदेखि सार्वजनिक हुने

काठमाडौं– ‘ए पिक्चर’ नामक सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । भदौ ३१ गतेबाट सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको उक्त सिनेमाको ट्रेलरमा फिल्मका गीत तथा महत्वपुर्ण दृश्यका पाटहरु समेटिएका छन् । सुश्मिता गुरुङ र मोहनमाया गुरुङ ...