१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्सिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न एमालेका शुभेच्छुक तथा सर्वसाधारणसँग अनुरोध गरेको छ । एमालेप्रति सद्भाव राख्ने ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज आइतबार पनि प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ । गत बुधबार र बिहीबार गरी दुई उक्त समितिमा बयान दिनुभएका जबराको आज यो बयान दिनुभएको ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मल्यमा केही वृद्धि भएको छ । गत आठ दिनदेखि निरन्तर ओह्रालो लागेको सुनको मूल्य आज उकालो लागेको हो । नेपाल सुन चाँदी व्यवासायी महासङघकाअनुसार ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज आइतबार पनि बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो २ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको ...
१९ भदौ २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं – आगामी ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँड गर्ने विषयमा छलफल गर्न आज पुनः सत्तारुढ पाँच दलको बैठक बस्ने भएको छ । जनमोर्चाका नेता आनन्द शर्माका अनुसार शीर्ष ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर नैरोवी– पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच आज शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बाजि मारेको छ । नेपाल र केन्याबीच केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलले नेपालले जित हात ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिकाले चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेशनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने बताएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा काठमाडौंमहानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन हुनेप्रति अझै ढुक्क हुनसक्ने अवस्था नरहेको बताउनु भएको छ । एमाले नेता नेम्वाङले शनिबार ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर मोरङ – सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेसका कारण सिट बाँडफाँट टुङ्गो लाग्न नसकेको बताएको छ । आज शनिबार बिराटनगरमा आयोजित पार्टीको भातृ सङ्गठन पेशागत ...