२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

समाचार

सिट बाँडफाँड विषय पेचिलो बन्योः अध्यक्ष नेपाल

फाइल तस्वीर काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलभित्र प्रदेश र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताउनु भएको छ । राजधानीमा आजदेखि सुरु ...

एमाले सांसद्हरुद्वारा संसद्को कार्यकाल नबढाउन चेतावनी

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म भन्ने विषयमा संसद्मा बहस चलिरहेको छ । संसद्को कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा अन्योल भैरहँदा यससम्बन्धी बहस चुलिंदै गएको हो । संविधानमा स्पष्ट ...

म्यादी प्रहरीको लागि २६ गते भर्ना खुल्दै, छानिएका म्यादी प्रहरी कार्तिक ९ गतेदेखि कार्यक्षेत्रमा जानुपर्ने

फाइल तस्वीर काठमाडौं – मङ्सिर पहिलो साताहुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा पठाइने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी ...

बाल हिंसाको आरोपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई पक्राउ पुर्जी

फाइल तस्वीरजुम्ला– जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा ...

प्रधानमन्त्री देउवाद्वारा बेलायती नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई बधाई ज्ञापन

फाइल तस्वीर काठमाडौं – बेलायती नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनु भएको छ । प्रधानमन्त्री देउवाले बेलायती समकक्षी लिज ट्रसलाई सामाजिक सञ्चाल ट्विरमार्फत् बधाई दिनुभएको हो । झण्डै दुई महिनाको रस्साकसीपछि बेलायतले ...

संसद्को आयु नलम्बिने माओवादी अध्यक्षको दावी

फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु भएको छ । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद्को आयु नलम्बिने बताउनु ...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा बेलायती नयाँ प्रधानमन्त्री ट्रससँग सहयोगको याचना

फाइल तस्वीर किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथिको जारी रुसी हमलालाई बिफल पार्न बेलायतबाट किभलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की भएपछि युक्रेनी ...

रुसी दूतावास बाहिर बम विष्फोट, ६ जनाको मृत्यु, १० जना घाइते

फाइल तस्वीर काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको रुसी दूतावास बाहिर आत्मघाती बम विष्फोट भएको छ । सोमबार भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको समाचारमा जनाइएको छ । उक्त आत्मधाती बम विष्फोटमा परी दुई ...

दलहरुले बल मिच्याईं, नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिमाथि दवाव

फाइल तस्वीर काठमाडौं – पुनर्विचारका लागि संसद्मा फिर्ता पठाइएको नागरिकता विधेयक जस्ताको तस्तै अवस्थामा प्रमाणीकरणका लागि पुनः राष्ट्रपति कार्यालय पठाएको छ । सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ सभामुख अग्निप्रसाद ...

साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपालले भूटानको सामना गर्ने

फाइल तस्वीर काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मङ्गलबारदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टको रूपमा रहेको यो प्रतियोगितामा आजदेखि सञ्चालन हुन लागेको हो । ...