२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

समाचार

तपाई कर्मचारीहरु राज्यको स्थायी सरकार हो : प्रधानमन्त्री देउवा

फाइल तस्वीर काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले १९ औं निजामति कर्मचारी दिवसको उपलक्षमा आज आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।सबैभन्दा निकट ...

पार्टीको निर्देशन विपरित शुल्क उठाएको भन्दै रकम फिर्ता माग गर्दै पार्टी कार्यालयमा कार्यकर्ताले दिए उजुरी

फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेस पार्टी कार्यालयको निर्देशन विपरित तल्लो तहले उम्मेदवार सिफारिस गर्दा मनोमानी ढङ्गले शुल्क लिएको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ मा केन्द्रको निर्देशन विपरित ...

राष्ट्रियसभाको विषयगत समितिको सभापतिमा चार जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रियसभा अन्तर्गत चार वटा विषयगत समितिमा सभापतिका लागि आज बुधबार चार जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि उम्मेदवारी दिनेहरूमा दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, ...

अर्थमन्त्री शर्माद्वारा क्रान्तिकारी फोर्सको घोषणा, पार्टीको उपमहासचिव पद अस्वीकार

फाइल तस्वीर काठमाडौं – अर्थमन्त्री समेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)क्रान्तिकारीको क्रान्तिकारी फोर्सको घोषणा गर्नुभएको छ । नेता शर्मामा घोषणा कार्यक्रममा बोल्दै आफु ...

निर्वाचन प्रभावित पार्नेगरी कर्मचारीको सरुवा गरेको भन्दै एमालेको आपत्ति

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख ...

निर्यातमा नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवम् अन्तर्क्रिरयामा अर्थ सचिव र राजस्व ...

पदभार ग्रहणको १ सय दिनः काठमाडौं महानगरका उपप्रमुख डङ्गोलद्वारा आफ्ना उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा श्वेतपत्र जारी गर्नुभएको छ । उहाँले यो अवधिमा आफ्नो नेतृत्वमा रहेको न्यायिक समितिले पुराना २४४ मुद्दामध्ये ५१ वटाको विवाद ...

सुनचाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं –साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । आइतबारदेखि लगातार तेस्रो दिनसम्म बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ...

वीर अस्पतालले माग्यो ४० जना नर्स

काठमाडौं – कोभिड युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले डेंगु र कोभिडका बिरामी बढ्न थालेपछि करारमा ४० जना नर्स माग गरेको छ । साथै सर्जिकल भवन सञ्चालनका लागि पनि जनशक्ति आवश्यक परेकाले ४० जना स्टाफ नर्स ...

इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएर आजदेखि इन्द्रजात्रा सुरू

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ । आज बुधबार बिहान ७ः१५ बजेको साइतमा लिंगो ठड्याइएको हो । इन्द्रजात्रालाई नेपाल ...