२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर । काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको अभियोग लागेको छ । नेपाली क्रिकेटर लामिछानेप्रति जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर ...
२२ भदौ २०७९, बुधबार
साङ्केतिक तस्वीर मुगु – मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं १३ बामका २६ वर्षीय गोरा बहादुर बढुवालको मृत्यु भएको हो । नगरपालिकाको १४ नं वडामा रहेको पिलेको ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं– प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो । आजको बैठकमा एमालेका सांसद् भीमरावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ १९ औं निजामती सेवा दिवस मनाउन लागिएको हो । यस दिवसको अवसरमा आज ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – आज बुधबार देशभरको मौसम बदली हुने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । महाशाखाका ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर । काठमाडौं – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सँयुक्त रुपमा मिलेर जान खोजेका पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यादलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । हिजो मङ्गलबार ...
२१ भदौ २०७९, मङ्गलबार
काठमाडौँ – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करणको उद्घाटन खेलमा नेपालले सहज जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० गोलको फराकिलो अन्तरले जितेको छ । यो जितसँगै नेपालले ३ ...
२१ भदौ २०७९, मङ्गलबार
प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेबीच शिष्टाचार भेट । तस्वीर: जनसम्पर्क तथा सूचना निर्देशनालय काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आउनु भएका भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ । रक्षा ...
२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रममण पुष्टि भएको छ । आज कुल चार हजार पाँच सय ९० जनाको स्वास्थ्य परीक्षण गर्दा तीन सय जनामा उक्त भाइरसको ...
२१ भदौ २०७९, मङ्गलबार
धनगढी – नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीसहित नेकपा एमालेका नेता कार्यकताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेश नेता तथा कार्यकर्ताहरुला माओवादी केन्द्रका अध्यक्ष ...