२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना

समाचार

आगामी निर्वाचनमा केही दलहरुसँग तालमेल हुनसक्छ: नेता पोखरेल

फाइल तस्वीर काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनसँग कुनै सिद्धान्त र गन्तव्य नभएको आरोप लगाउनु भएको छ । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ...

देशभर आज एक सय ६३ जना सङ्क्रमित, एक सय ३० जना मुक्त

साङ्केतिक तस्वीर काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ । कुल तीन हजार ७ सय ४६ जनाको स्वास्थ्य परीक्षण गरिएका मध्ये एक हजार ७ सय १८ ...

गठबन्धनविरुद्ध काङ्ग्रेसका नेता–कार्यकर्ताहरुले भाषण गर्दै हिंड्नु गलत हुन्छः गृहमन्त्री खाँण

फाइल तस्वीर काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनविरुद्ध भाषण तथा आरोप प्रत्यारोप गर्दै हिँड्न नहुने बताउनु भएको छ । नेपाली काङ्ग्रेसका नेता एवम् गृहमन्त्री खाँणले आज शनिबार पार्टीको भ्रातृ सङ्गठन नेपाल तरुण दल, काभ्रे ...

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, निलम्बित प्रधानन्यायाधीशसँग चौंथो पटक बयान लिंदै

फाइल तस्वीर । काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत गठित महाअभियोग सिफारिस समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्यान्न १२ बजे बस्न लागेको हो । सर्वोच्च अदालतका ...

नेपालले एएफसी यू–२० एसियाकप छनोटका लागि आज पहिलो खेल भुटानविरुद्ध खेल्दै

फाइल तस्वीर काठमाडौं – आगामी सन् २०२३ मा उज्वेकिस्तानमा हुने एएफसी एसियाकपको लागि आज शनिबार चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भुटानबीच बहराइनमा प्रतिस्पर्धा हुने भएको छ । छनोटका लागि नेपालले आज पहिलो खेल भुटानसँग खेल्न लागेको ...

भारी वर्षाका कारण आएको बाढीले दार्चुलामा ठूलो क्षति, ११ जना नागरिक बेपत्ता

साङ्केतिक फाइल तस्वीर दार्चुला– शुक्रबार रातीदेखि परेको भारी वर्षाका कारण आएको बाढीले दार्चुला सदरमुकाम ठूलो क्षति पुगेको छ । सदरमुकाम खलङ्गाको बङाबगडमा बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ भने ११ जना सर्वसाधारण नागरिक बेपत्ता ...

आगामी निर्वाचनमा माओवादीसँग कार्यगत एकता हुन्छः नेता खनाल

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सत्तागठबन्धनको सिट बाँडफाँडको विषय अन्तिम चरणमा पुगेको बताउनु भएको छ । नेता खनालले समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा आयोजित पत्रकार ...

मुलुकभरको मौसममा बदली हुने : केही ठाउँमा हल्कादेखि भारी वर्षाको सम्भावना

साङ्केतिक फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज शनिबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ...

यु–१७ साफ च्याम्पियनसिपः भारतलाई ३–१ ले हराउँदै नेपाल सेमिफाइनलमा

श्रीलङ्का – कोलम्बोमा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा भारतमाथि ३–१ जित निकालेको छ । भारतलाई ३–१ ले हराउँदै नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको हो । श्रीलङ्काको कोलम्बो स्थित रेस ...

सत्ता गठबन्धनको बैठक भोली ४ बजेसम्मका लागि स्थगित

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो । नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ...