०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

समाचार

नारायणगढ–मुग्लिन सडक : नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

भरतपुर, भदौ ३१ गते । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको ...

आजको मौसम: पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने

फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा मौसम ...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने मुख्य एजेण्डा

फाइल तस्वीरः संवैधानिक परिषद्को बैठक ।काठमाडौँ, भदौ ३१ गते । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । संवैधानिक परिषद्को बैठक आज सोमबार साँझ ५ बजे बस्ने तय भएको हो । आज बस्ने संवैधानिक परिषद्कोले सर्वोच्च ...

आज मध्यरातदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य हुँदै

फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । हिजो आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले चालु बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना ...

‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

तस्वीरमा ‘उज्यालो घरपझोङ’ अभियानम्याग्दी, भदौ ३१ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो । अध्यक्षको ...

चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौँ, भदौ ३१ गते । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकबीच उत्सुकता बढाएको थियो । ...

निगमले घटायो पेट्रोलियम पदार्थमा मूल्य

फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएर मूल्य समायोजन गरेको हो । निगम सञ्चालक समितिको हिजो आइतबार साँझ बसेको ...

राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको खरिद र विक्री निर्धारण

फाइल तस्वीरकाठमाडौँ, भदौ ३१ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । ...

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

खोटाङ, भदौ ३१ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ...

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

तस्वीरमा भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन । तनहुँ, भदौ ३१ गते । यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ । भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र ...