२० कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका ★   सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने ★   पूर्वमन्त्री मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर ★   ‘स्वास्थ्य बिमा सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमन गरिरहेका छौँ’ ★   अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान ★   अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता ★   प्रधानमन्त्री ओली बिरामी ★   लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी ★   गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते ★   हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता ★   एक सय ६२ सडक मानवको उद्धार ★   रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति ★   स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण ★   सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन ★   पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न ★   वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने ★   नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि ★   छिम्केश्वरी मन्दिर परिसरमा पार्क निर्माण

समाचार

सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक

महोत्तरी, भदौ २६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष ...

प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, भदौ २६ गते । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् । ...

‘बीमाकर्ताले जुनसुकै उपचार केन्द्रमा उपचार गर्न पाउनुपर्छ’

काठमाडौँ, भदौ २६ गते । सांसद ऋषिकेश पोख्रेलले स्वास्थ्य बीमा भएका व्यक्तिले जुनसुकनै स्वास्थ्य केन्द्रमा अनुकूलता अनुसार उपचार गर्न पाउने गरी व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले स्वास्थ्य ...

प्रतिनिधिसभाको बैठकः सांसदहरुद्वारा जीर्ण सडक निर्माण गर्न सरकारको ध्यानाकर्षण

फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । सांसद् अमृतलाल राजवंशीले झापा जिल्लाको मध्य भागमा पर्ने कनकाई माई नदीको हुलाकी राजमार्गमा पर्ने करिब सात सय २० मिटर लामो मुख्य पुल निर्माण कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण ...

बिहीबार साँझदेखि दुई दिनसम्म मनसुन सक्रिय हुने !

फाइल तस्वीर ।काठमाडौँ, भदौ २६ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही ...

बिआरआईबाट लाभ प्राप्त गर्नेमा हामी आशावादी छौं : सचिव भट्टराई

फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताउनुभएको छ । ...

संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला

फाइल तस्वीरकाठमाडौँ, भदौ २६ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेल्नुभएको भूमिका उल्लेखनीय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बुधबार बसेको ...

मौलाउँदै नेपालमा खेलकुद पत्रकारिता

लेखक राजु सिलवालएसियाका खेलकुद पत्रकारहरुको सङ्गठन एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एसिया) को २५औँ कङ्ग्रेसमा सहभागी हुन नेपाल आएका विभिन्न २८ देशका खेल पत्रकारहरुले खेलकुद पत्रकारिताको स्थितिको छलफल गर्नाका साथै नेपालको खेलकुद पत्रकारिताको समग्र अवस्थाका ...

सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको छः ऊर्जा मन्त्री खड्का

फाइल तस्वीर ।धनकुटा, भदौ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज बुधबार धनकुटाबजारमा आयोजित ‘बधाई ...

काङ्ग्रेसले उपसभामुखको विषयबारे संसदीय दलको बैठकबाट निर्णय लिने

काठमाडौँ, भदौ २६ गते । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज बसेको शीर्ष नेताहरुको बैठकले उपसभामुखको ...